Jagaran News

दाइजोको निहुँमा पतिबाट जिउँदै जलाइएकी निर्मलाको मृत्यु, मट्टितेल छर्केर आगो लगाउने पति फरार

काठमाडौं, बैशाख १७ । धनुषामा पतिले नै मट्टितेल छर्केर आगो लगाइएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शहीदनगर नगरपालिका १ ठुलो चिरैया बस्ने २१ वर्षीया निर्मलादेवी यादवको उपचारको

जापानका सम्राट आकिहितो राजगद्दी त्याग्दै: किन ?

काठमाडौं, बैशमख १७ । जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दीत्याग गर्दैछन्। टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा मङ्गलवार बिहान सुरु भयो। मूल समारोह भने जापानी समयानुसार अपराह्ण पाँच बजे सुरु हुनेछ

मन्त्री ढकाल भन्छन्- मानवअधिकार आयोग सम्बन्धी ऐन फिर्ता हुँदैन

काठमाडौं, बैशाख १७ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मानवअधिकार आयोग सम्बन्धी ऐन फिर्ता नहुने जिकिर बताएका छन् । कानुन न्याय तथा मानव अधिकार समितिको आज सिंहदरवारमा बसेको

प्रदेश २ सरकारले भ्रष्टाचार नरोके नेकपाकै नेतृत्वमा सरकार बन्न सक्ने अध्यक्ष दाहालको चेतावनी

काठमाडौं, बैशाख १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । खुमलटारस्थित निवासमा गरिएको पार्टी प्रवेश

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्जसहित १० पक्राउ

काठमाडौं, बैशाख १७ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी

ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि कैलालीको लम्की तनावग्रस्त, प्रहरीद्वारा लाठीचार्ज, सात प्रहरी घाइते

काठमाडौं, बैशाख १७ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको लम्कीमा ट्रकको ठक्करबाट स्थानीय एक युवतीको मृत्यु भएपछि गरिएको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले लाठीचार्ज गरेको छ । ना ७ ख ९२३३

डोटीमा आगलागी हुँदा ७ सय ४४ हेक्टर वन क्षेत्र नष्ट, आगो नियन्त्रण बाहिर

काठमाडौं, बैशाख १७ । विभिन्न सामुदायिक तथा कबुलियती वनमा आगलागी हुँदा सात सय ४४ हेक्टर वन क्षेत्र नष्ट भएको छ । डिभिजन वन कार्यालय डोटीका निमित्त वन अधिकृत सुरेशचन्द्र डिसीका

सबै स्थानीय तहलाई रिक्त पदपूर्तिको विवरण पठाउन मन्त्रालयको निर्देशन

काठमाडौं, बैशाख १७ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई रिक्त पदपूर्तिका लागि मागबमोजिम विवरण पठाउन निर्देशन दिएको छ । रिक्त पदपूर्तिका लागि ७५३ वटै स्थानीय तहलाई

माथिल्लो त्रिशूली थ्री ए को परीक्षण सम्पन्न, वैशाखभित्रै ३० मेगावाट बिजुली उत्पादन हुने

काठमाण्डा, बैशाख १७ । माथिल्लो त्रिशूली थ्री ए को परीक्षण सम्पन्न भएको छ । माथिल्लो त्रिसूली थ्री ए जलविद्युत् आयोजनाको संरचना तथा उपकरणहरुको परीक्षण सफलतापूर्वक सम्पन्न भएको हो । आयोजनाबाट

दश म्यानपावर कम्पनी खारेज, कुन -कुन म्यानपावर परे खारेजीमा ?

काठमाडौं, १७ बैशाख । समयमै नविकरण नगर्ने दश म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गरिदिएको छ । विभागले कानुनले तोके अनुसार समयमै नविकरण नगरेका १० कम्पनी खारेज गरिएको विभागले खारेज

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आइपीओ मंगलबार बाँडफाँट , ९५.१९आवेदकको हात खाली

काठमाडौं , १७ बैशाख । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यस आइपीओमा १५ हजार १२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । कुल

मेलम्ची खानेपानी आयोजना : फास्ट ट्र्याकबाट सम्पन्न गरिने निर्णय

काठमाडौँ,बैशाख १७ । मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट ९फास्ट ट्र्याक० बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ ।