Jagaran News

शेयर बजारमा आज पनि उच्च अङ्कको वृद्धि: डेढ अर्ब माथिको कारोवार

काठमाडौं, बैशाख १५ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार

सगरमाथाको बेस क्याम्पमा ४ वटा शव भेटियो

काठमाडौं, बैशाख १५ । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाई अभियानका क्रममा ४ वटा शव पनि भेटिएको छ । सगरमाथा सफाई अभियान अन्तरगत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाईका क्रममा हालसम्म

अब रहेनन् संगीतकार बीजु बज्राचार्य, ४८ बर्षको उमेरमा निधन

काठमाडौं, बैशाख १५ । संगीतकार बीजु बज्राचार्यको निधन भएको छ । गुल्मीको पुरानो व्यापारिक केन्द्र वामीटक्सार निवासी नेपाली सांगीतिक क्षेत्रका धरोहर बज्रजार्यको आईतवार ४८ बर्षको उमेरमा हृदयघातबाट निधन भएको हो

मुक्तिनाथ विकास वैंकको “ क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना” सञ्चालनमा

काठमाडौं, बैशाख १५ । मुक्तिनाथविकास बैंकले आजबाट लागु हुने गरी “ मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन

कर्णाली प्रिमियर लिगः मध्यपश्चिमसंग लालीगुराँस ७ विकेटले पराजित

काठमाडौं, बैशाख १५ । सुर्खेतमा जारी वाईवाई कर्णाली प्रिमियर लिगअन्तर्गत चौथो दिनको पहिलो खेलमा मध्यपश्चिम क्रिकेट क्लबले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको छ । खेलमा टस जितेर ब्याटिङ

घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर

काठमाडौं, बैशाख १५ । घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको छ । विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको अख्तियार

अब नेपाल टेलिकमको प्रिपेड मोबाइल भारत र चीनमा पनि चल्ने, प्रतिमिनेट शुल्क कति ?

काठमाडौं, बैशाख १५ । नेपाल टेलिकमको प्रिपेड मोबाइल अब भारत र चीनमा पनि चल्ने भएको छ । नेपाल टेलिकमले भोलि अर्थात् वैशाख १६ गते सोमबारदेखि प्रिपेड अन्तर्रा्ष्ट्रिय रोमिङ सेवा सञ्चालनमा

प्रदेश ५ का मुख्यमन्त्री र पाकिस्तानका राजदूतीच भेटवार्ता: भेटमा भयो यस्तो छलफल

काठमाडौं, बैशाख १५ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले आइतबार भेटवार्ता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत जावेदले

वार्षिक सवा तीन अर्बको चिया निर्यात, ६० हजार प्रत्यक्ष रोजगारी

काठमाडौँ, बैशाख १५ । मुलुकमा झण्डै नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्‍याएको छ। आर्थिक वर्ष २०७४र७५ मा रु तीन अर्ब

समृद्ध नेपाल कुनै एउटा पार्टीको नारा होइनः मन्त्री पोखरेल

काठमाडौं, बैशाख १५ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल कुनै एउटा पार्टीको नारा नभएको बताएका छन् । आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा उद्घाटन सत्रमा बोल्दै रक्षामन्त्री पोखरेलले

विकास निर्माणका काममा केही अलमल देखिएकै हो ! ३ वर्षभित्र गरिबी समाप्तः प्रधानमन्त्री ओली

काठमाडौं बैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा केही अलमल देखिएको बताएका छन् । उनले नयाँ संरचनामा अभ्यस्त हुन नसकेकेकाले विकास निर्माणका काममा केही अलमल देखिएको स्वीकार

बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेज तनावग्रस्त, प्रदर्शन र तोडफोड

काठमाडौं , बैशाख १५ । चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । गोरखा घर भई हाल चितवनको रत्ननगर १५