फेरि आयो एकनारायण भण्डारीको सिर्जनामा रहेको उत्कृष्ट लोक गीत ‘छिपछिपे पानीमा लेउ’ (भिडियोसहित)

काठमाडौं, बैशाख २६ । नेपाली लोक गित संगितको क्षेत्रमा एउटा धरोहरका रूपमा लिइने नाम हो एक नारायण भण्डारी ।

तिनै भण्डारीको सिर्जनामा रहेको लोक गीत ‘छिपछिपे पानीमा लेउ’ सार्वजनिक भएको छ । यो गीत आज मात्रै उनकै आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।


उनि पछिल्लो समय बजारमा ‘छिपछिपे पानीमा लेउ’ लिएर दर्शक स्रोता माझ आएका हुन् ।

बिष्णु माझी र पितम्बर जिसीको स्वरमा रहेको गितमा एक नारायण भण्डारीको आफ्नै शब्द र संगित रहेको छ ।

राग स्टुडियोमा रेकडिङग भएको छिपछिपे पानीमा लेउलाई चर्चिक म्यूजिक एरेन्जर आर्शिस अबिरलले एरेन्ज गरेका छन् ।

चर्चित निर्देशक प्रकाश भट्टले निर्लेशन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

नेपाली चलचित्र क्षेत्रका एक उष्कुट नुत्य गर्ने नायक दिलीप रायमाझी र चर्चित नायिका सुरक्षा पन्तकायसमा अभिनयमा रहेको छ ।

भण्डारीका हरेका सृजनामा मौलिकतसंगै संस्कृतिपुरक झल्केको हुन्छ ।

त्यसैले त आज लोक गीतसंगीत मन पराउने मनहरूले भण्डारीलाइ लोक गीतसंगीतको क्षेत्रमा एउट नक्षेत्रका रूपमा लिन्छन ।

प्रतिक्रिया दिनुहोस्