
भारतले खसाल्यो अन्तरिक्षमा राखिएको भूउपग्रह, मिल्यो ठूलो सफलता
काठमाडौं, चैत १३ । भारतले बुधबार पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । भारतको उक्त सफलतासँगै अब

मेलम्ची खानेपानी आयोजनाः सीएमसी कम्पनीले माग्यो सरकारसँग २ अर्ब ५२ करोड बढी क्षतिपूर्ति
काठमाडौं, चैत १३ । मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएससीले सरकारसँग क्षतिपूर्ति वापत २ अर्ब ५२ करोड रकम माग गरेको खुलासा भएको छ । संघीय

किन हुने भयो पूर्वी नवलपरासीमा १० दिनसम्म विद्युत अवरुद्ध ?
काठमाडौं, चैत १३। पूर्वी नवलपरासीमा १० दिन विद्युत सेवा अवरुद्व हुने भएको छ । मङ्गलवार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका सबैजसो

एक हजार चार सय व्यवसायमा अनुगमन, १सय १२ लाई कारवाही
काठमाडौँ, चैत १३ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आवमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले

चितवनबाट पक्राउ परे नेत्रविक्रम समूहका सात जिल्ला नेता !
काठमाडौं, चैत १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये ६ को म्याद थप गरिएको छ भने एकजना बुधबार बिहानमात्र पक्राउ परेका

मलेसिया रोजगारी : स्वास्थ्य संस्था सूचिकृत हुन श्रम मन्त्रालयको आह्वान
काठमाडौं , चैत १३ । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थालाई सूचिकृत हुन् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको छ। मन्त्रालयले बुधबार एक सूचना

सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने सरकारको घोषणा
काठमाडौँ , चैत १३ । सरकारले शारीरिक तथा मानसिक रुपमा अशक्त बालबालिकाका लागि सबै स्थानीय तहमा पुर्नस्थापना केन्द्र स्थापना गर्ने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शारीरिक तथा मानसिक

विप्लव समूहका सैन्य प्रमुखसहित ३ जना पक्राउ
काठमाडौं, चैत १३ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका

लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा, को–को आउँदैछन् ?
काठमाडौं, चैत १३ । सरकारले २०७३ सालको सम्मेलनको जगमा उभिएर तेस्रो लगानी सम्मेलनको आयोजना गर्न लागेको जनाएको छ । आर्थिक समृद्धिको मार्गचित्रका लागि सम्मेलनबाट अपेक्षित विदेशी लगानी भित्र्ने विश्वास सरकारको

घुम्नै पर्ने उत्कृष्ट गन्तव्यको १९औँ स्थानमा काठमाडौँ, यी स्थानहरु परे छनौटमा
काठमाडौँ, १३ चैत । पर्यटन वर्ष मनाईरहेको नेपाल सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौँ १९औँ स्थानमा परेको छ । घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण

अस्पतालमा हवाई आक्रमण, सातजनाको मृत्यु
काठमाडौं, चैत १३ । यमनको एक अस्पतालमा भएको हवाई आक्रमणमा कम्तिमा सातजनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चारजना बालबालिका रहेको छन् । घटनाको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेभ

तीन महिनासम्म त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने, कारण यस्तो छ
काठमाडौं, चैत १३ । दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि












