Jagaran News

प्रदेश २ मा भोलि सार्वजनिक विदा, कारण यस्तो छ

कठमाडौं, बैशाख २९ । प्रदेश २ मा भोलि सार्वजनिक विदा हुने भएको छ । जानकी नवमीको अवसर पारेर प्रदेश २ मा सोमबार सार्वजनिक विदा हुने भएको हो । प्रदेश २

मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं, बैशाख २९ । मेगा बैंक र एसियन लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र एसियन लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा

किन गए प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली जेनेभा ?

काठमाडौं, बैशाख २९ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्रा्ष्ट्रिय समुदायलाई

भारतमा बस दुर्घटना, १५ जनाको ज्यान गयो

काठमाडौं, बैशाख २९ । दक्षिण भारतमा बस दुर्घटना हुदाँ १५ जनाको मृत्यु भएको छ । भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेकाहो । यस्तै घाइतेहरुलाई

डा. भट्टराईले गरे युवराज खतिवडाको आलोचना, भने – बजेटको सिद्धान्त र कार्यक्रममा अल्छीपन देखियो’

काठमाडौं, बैशाख २९ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सार्वजनिक हुने आगामी आर्थिक वर्ष २०७६र०७७ को बजेट निर्माणको काम धमाधम भइरहेको छ। नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको छ भने पूर्व

मिडिया विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन लयाइएको हो : मन्त्री बाँस्कोटा

काठमाडौं, बैशाख २९ । । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रस्तावित सन्चार सम्बन्धी नयाँ विधेयक पत्रकारलाई कैदी बनाउन नभई जिम्मेवार बनाउन लयाइएको बताएका छन् । प्रेस संगठन नुवाकोटद्वारा आइतबार

यार्सा टिप्न शिक्षक र विद्यार्थी पाटनतर्फ, विद्यालय दुई महिनाका लागि बन्द

काठमाडौं, बैशाख २९ । रुकुमपूर्वका पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन्। यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका

अपराध नियन्त्रणमा मिलेर काम गर्ने यि दुई प्रहरी प्रमुखले जनाए यस्तो प्रतिबद्धता

काठमाडौँ, बैशाख २९ । महानगरीय प्रहरी परिसरका नवनियुक्त प्रमुख एसएसपी उत्तमराज सुवेदी र अपराध अनुसन्धान महाशाखाका नवनियुक्त प्रमुख सहकुल थापाले आइतबार राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै अपराध नियन्त्रण गर्न साथमा

बाबुरामसँग असन्तुष्टः नयाँ शक्तिका केन्द्रीय सदस्यसहित ४० कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं, बैशाख २९ । नयाँ शक्तिका केन्द्रीय सदस्यसहित ४० कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरमसँग एकता गरेर पार्टी विलय गरेको भन्दै बाबुरामसँग असन्तुष्ट पूर्व नयाँशक्ति पार्टीकानेपालका केन्द्रीय

सरकारले रोक्यो क्यान्सर रोगीको आर्थिक सहायता, किन ?

काठमाडौं, बैशाख २९ । सरकारले क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोक्का गरिएको पाइएको छ । बजेट अभावमा ५ महिनादेखि आर्थिक सहायता रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव

कुलेखानीमा कुलमान घिसिङको आक्रोशः दिए फोन गरेरै कालोसूचीमा राख्ने चेतावनी

काठमाण्डौ , बैशाख २९ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुलेखानी तेस्रोको काममा थप ढिलाई भएमा ठेकेदारलाई कालोसूचीमा राख्ने चेतावनी दिएका छन् । \ १४ मेगावाट क्षमताको कुलेखानी

मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना

काठमाडौं, बैशाख २९ । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक