Jagaran News

म्युजिक नेपालका सञ्चालक उज्ज्वल थापा अनामनगरबाट पक्राउ, गीत चोरीको आरोप

काठमाडौं, बैशाख २९ । म्युजिक नेपालका सञ्चालक उज्ज्वल थापालाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको छ । सरिता सिलवालले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए

पत्रकार महासंघले सुरु गर्‍यो आन्दोलनका कार्यक्रम: सरकारले विधेयक नसच्याएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाण्डौ , बैशाख २९ । नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेको छ । साताव्यापी आन्दोलनको पहिलो दिन आइतबार महासँघका पूर्व पदाधिकारी,

भूगर्भविद् भनछन् -पश्चिम नेपालमा जतिबेला पनि भूकम्प जान सक्छ

काठमाडौं, बैशाख २९ । गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन्

अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ

काठमाडौं, बैशाख २९ । अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो । चट्याङबाट उनको घर अगाडि रहेको बगैँचाको रुख चिरा परेको

उपत्यकाबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ,

काठमाडौं, बैशाख २९ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महनगरपालिका–१ मैत्रीनगरबाट ५ जना र का.म.पा.–९ सिनामंगलबाट ९ जना पक्राउ परेका हुन् । मैत्रीनगर डेरा

अन्तराष्ट्रिय नर्सिङ दिवस: मन्त्री विष्टले भने- नर्सहरुको श्रम शोषण गर्ने अस्पतालहरु माथि कडा कारबाही हुन्छ

काठमाण्डौ , बैशाख २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थाहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् । अन्तराष्ट्रिय नर्सिङ

नापी कार्यालयका सर्वेक्षक घुस रकम लिंदालिंदै रंगेहात पक्राउ

काठमाडौं, बैशाख २९ । नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसंग घुस रकम लिंदालिंदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले सेवाग्राहीसँग २० हजार घुस

विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न प्रधानमन्त्री ओलीद्वारा आह्वान

काठमाडौं, बैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम

प्रधानमन्त्री ओलीकै कारण संघीयता खतरामा परेको कांग्रेस नेता थापाको भनाइ

काठमाडौं, बैशाख २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको बलियो सरकार बरालिएको बताएका छन्। साथै नेता थापाले प्रधानमन्त्री

अफगानिस्तानमा गोली हानाहानः १३ लडाकु मारिए

काठमाडौं, बैशाख २९ । अफगानिस्तानमा १३ लडाकु मारिएका छन् । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शनिबार भएको गोली हानाहानमा कम्तीमा १३ जना तालिबान लडाकुको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

त्रिवि सेवा आयोग कार्यालयमा विद्यार्थीहरूद्वरा तोडफोड, अवस्था यस्तो छ

काठमाडौँ, बैशाख २९ । त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा आइतबार दिउँसो तोडफोड भएको छ । खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरूको समूहले तोडफोड गरेको हो ।

अन्तिम चरणमा पुगेको भैरहवा विमानस्थलको काम फेरि ठप्प: सरकारको चरम लापरवाही

काठमाण्डौ , बैशाख २९ । अन्तिम चरणमा पुगेको भैरहवा विमानस्थलको काम फेरि ठप्प भएको छ । सरकारको लापरवाहीका कारण विमानस्थलको काम फेरि ठप्प भएको हो । काम गरेको रकम भुक्तानी