Jagaran News

भ्रष्टाचार आरोप लागेका पूर्वमन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा

काठमाडौँ, चैत १३ । भ्रष्टाचार आरोप लागेका पूर्वमन्त्री बद्री न्यौपाने ५ लाख धरौटीमा रिहा भएका छन् । विशेष अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मीसहित तीन न्यायाधीशको संयुक्त इजलासको ५ लाख धरौटी

लगानी सम्मेलनले औद्योगिक उन्नयनमा ऊर्जा थप्ने निजी क्षेत्रको विश्वास

काठमाडौँ, चैत १३ । लगानी सम्मेलनले औद्योगिक उन्नयनमा ऊर्जा थप्ने निजी क्षेत्रको विश्वास व्यक्त गरेका छन् । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले यसैसाता राजधानीमा आयोजना हुन लागेको

“प्रभु बैंक डिबेन्चर २०८६” निष्काशन सम्झौता

काठमाडौ, १३ चैत । प्रभु बैंक लिमिटेड, बबरमहल, काठमाण्डौंको “प्रभु बैंक डिबेन्चर २०८६” १ अर्ब बराबरको डिबेन्चर १०% व्याज सहित दश वर्षको लागि निष्काशन गर्न सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौं

गेटा आँखा अस्पतालमा भारतबाट आउने विरामीको संख्या घट्यो

काठमाडौं, चैत १३ ।कैलालीको गेटा आँखा अस्पतालमा भारतीय विरामी घटेका छन् । कैलालीको गेटा आँखा अस्पतालमा पछिल्लो समय भारतबाट आउने विरामीको संख्या घटेको हो । पहिले दैनिक ५ सय जनासम्म

मानव अधिकार आयोगले विप्लवलाई भन्यो : एसईईको बेला नेपाल बन्द नगर

काठमाडौं, चैत १३ । राष्ट्रिय मानवअधिकार आयोगले माध्यमिक शिक्षा परीक्षा (एसईई) को समयमा नेपाल बन्द नगर्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी आयोगले

निर्मला हत्या प्रकरण : डिएसपी जिसीलाई ९ लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं, चैत १३ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धानमा खटिएका सिआइबीका डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ। निर्मला

भारतीय विदेशसचिव गोख्ले नेपाल आउँदै

काठमाडौं, चैत १३ । भारतका विदेशसचिव विजय गोख्ले नेपालको दुईदिवसीय औपचारिक भ्रमणमा बिहीबार काठमाडौं आउँदैछन् । आफ्ना नेपाली समकक्षी शंकरदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचार–विमर्श गर्न उनी आउन लागेका

एक संस्था स्थानीयको २० लाख लिएर फरार

काठमाडौं, चैत १३ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखौँ रकम लिएर फरार भएको छ । गत जेठमा दिपायलमा क्षेत्रीय कार्यालय खोलेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले सुदूरपश्चिम प्रदेशका

युनियन हाइड्रोको साधारण शेयर बिक्री शुरु

काठमाडौँ, चैत १३ । निजी क्षेत्रको जलविद्युत् कम्पनी युनियन हाइड्रोपावरले आजदेखि रु ३५ करोड ३४ लाख ३४ हजार बराबरको प्राथमिक शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सर्वसाधारणतर्फ निष्कासन गरेकोमध्ये

सफ्टवेयरमा समस्या : भएन शेयर कारोवार

काठमाडौँ, चैत १३ । प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो

नयाँ बसपार्कबाट १६ ग्राम खैह्रो हेरोईनसहित दुई जना पक्राउ

काठमाडौैं, चैत १३। काठमाडौंको नयाँ बसपार्कबाट १६ ग्राम खैह्रो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । राजधानीमा बुधबार खैह्रो हेरोईन ‘ब्राउन सुगर’सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय

“पार्टीमा केही समस्या छ, अलमल छ अब सफल पार्नुपर्छः महामन्त्री कोइराला

काठमाडौं, चैत १३ । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताएका छन् । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका