गायक शिरिष देवकोटाको स्वरमा मन छुने गीत “छोरो अमेरिका छ” सार्वजनिक , सुन्दा कसको आँखा नरसाउला र ! (भिडियोसहित )

काठमाडौं, जेठ १३ । लाकदोहोरी गायक शिरिष देवकोटा र र सम्झना भण्डारीको स्वरमा मन छुने गीत “छोरी अमेरिका छ” सार्वजनिक भएको छ ।

निकै मन छुने गीत “छोरी अमेरिका छ” गीत हिजो मात्रै बजारमा आएको हो । यो गीत सम्झना र शिरिषको आवाजले सबैको मन रुवाउने बनेर बजारमा आएको छ ।

शिरिष देवकोटा र सम्झना भण्डारीको सुमधुर स्वर द्वारा सुसजित गीतलाई लय गायक स्वयम् शिरिष देवकोटा स्वयम् ले भरेका छन् । गीत सुन्दा र हेर्दा जो कोहीको पनि आशुं झर्ने किसिमको बनेको छ ।

विदेशमा बसेका युवाहरुलाई लक्षित गदै बनेको गीत एकदमै भावुक खालको छ । सुन्दा सायद सबैको आखाँ रसाउछ होला नै ।

अहिले समाजमा भैरहेका घटनालाइ गीतले उठाएको छ भने प्रारम्भिक रुपमा गीत सुन्नेले निकै उत्कृष्ट गीत बनेको प्रतिक्रिया दिएका छ्न ।

अहिलेका लोकप्रिय निर्देशक प्रकश भट्टले गीतको राम्रो कथामा भिडियो बनाएका छ्न ।

यस गीतमा रमेश बिजिको शब्द रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा बरिष्ट अभिनेता निर शाह, हिउवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ, रमेशबाबु थापा, प्रतिक जंग ठकुरी, एलिना ठकुरी, नवराज भण्डारी, अस्मिता भण्डारी, सुबाश शर्मा. ममता गुरुङ, रोशन भुसाल, अबिगेल गुरुङ, कमला गुरुङ, कृष्ण प्रसाद ढुंगाना र गोमा न्यौपानेको जिबन्त अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्