Jagaran News

सरकारका प्रवक्ता बास्कोटा भन्छन् -अनसनको औचित्य समाप्त भयो! जसले बोक्यो उसैले अवतरण गरोस्

काठमाडौं,माघ १७ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि डा गोविन्द केसीको अनसनको औचित्य सकिएको बताएका छन्। प्रतिपक्षले सत्ता गुमाउनुपरेको

खाद्य संस्थान र नेसनल ट्रेडिङ लिमिटेडलाई एउटै कम्पनी बनाइने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय

काठमाडौँ,माघ १७ । सरकारले जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगन्जलाई संघ मातहत नै राख्ने निर्णय गरेको छ । गत माघ १४ गतेको

शुक्रबार देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा, सरकारले गरेको वेवास्ताप्रति आपत्ति

काठमाडौँ,माघ १७ । नेपाल चिकित्सक संघले शुक्रबार देशभरका सवै स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा ठप्प पर्ने घोषणा गरेको छ । संघले डा.गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघले गरेको रिले अनसनप्रति

नविकरणीय ऊर्जाका लागि नेपाललाई विश्व बैंकले ८६ करोड रुपैयाँ उपलब्ध गराउने

काठमाडौं, माघ १७ । विश्वबैंकले नेपालको नविकरणीय ऊर्जा क्षेत्रका लागि करिब ८६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। विश्व बैंकले रणनीतिक जलवायु कोष(एससीएफ)अन्तर्गत ५६ लाख डलर अनुदान र २ लाख

प्रदेश नम्बर ३ मा ८७९ सडक योजना, कार्यान्वयन प्रक्रिया अगाडि बढ्यो

काठमाडौं, माघ १७ । प्रदेश नम्बर ३ अन्तर्गत ८७९ वटा सडकका योजना रहेको र त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश सरकारको आफ्नो सडक योजना र केन्द्र सरकारको परियोजनाको

डा .केसीको समर्थनमा लोकतन्त्रवादी पेशागत संघ संगठनको बृहत प्रदर्शन

काठमाडौं,माघ १७ । लोकतन्त्रवादी पेशागत संघसंगठनसँग आबद्ध बुद्धिजीविहरुले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित अनसनरत डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बिहिबार राजधानीमा बृहत प्रदर्शन गरेका छन । प्रदर्शन केसीको

टी–२० शृङ्खला: नेपाल सामु १ सय ५४ रनको लक्ष्य, सन्दीप र बसन्तले लिए २–२ विकेट 

काठमाडौँ,माघ १७ । टी–२० शृङ्खला अन्तरगतको पहिलो खेलमा युनाइटेड अरब एमिरेट्स ९युएई० ले नेपालसामु जीतका लागि १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको

उर्जा आयोजना सुस्त गतिमा : ४० प्रतिशत ठेक्का सम्झौताको म्याद थप भएन्

काठमाडौँ ,माघ १७। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका ४० प्रतिशत बढी ठेक्का सम्झौताको म्याद थप नभएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको ‘नेपाल सरकारद्वारा सञ्चालन

काठमाडौं जिल्ला अदालतका नायब सुब्बा ५ लाख घुसहित पक्राउ

काठमाडौं, माघ १७ । काठमाडौं जिल्ला अदालतका नायव सुब्बा भोलानाथ चालिसे ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बबहमहलस्थित नव परिसरबाट पक्राउ गरेको

टी-२०: यूएईको ११४ रन हुदा नेपाललाई ४ विकेटको सफलता

काठमाडौं, माघ १७ । नेपालले अहिलेसम्म चौथो सफलता हात पारेको छ । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले १५ ओभरको खेल सकिँदा ११४ रन बनाएको छ । नेपालले दोसो ओभरको

प्रधानमन्त्री ओली अचानक किन पुगे गृहजिल्ला झापामा? यस्तो छ कारण

काठमाडौं, माघ १७ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा गएका छन्। ओलीले दमकमा आजदेखि सुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै कमल गाउँपालिका–३ मा

राणा र लोहनी नेतृत्वको राप्रपा एकताको आधारपत्रमा हस्ताक्षर, शुक्रबार नै पार्टी एकता

काठमाडौं, १७ माघ । कमल थापा नेतृत्वको राप्रपा नेपालको सहित तीन राप्रपा एकता भाँडिएपश्चात पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी दुईपार्टीबीच एकता