Jagaran News

आइपिएलमा कीर्तिमानी प्रदर्शन गर्दै २३२ रनको लक्ष्य पछ्याउँदै बैंगलोर

काठमाडौं, चैत १७ । भारतमा जारी आइपिएल ट्वेन्टी ट्वेन्टी क्रिकेटमा सनराइजर्स हैदराबादले घरेलु मैदानमा कीर्तिमानी प्रदर्शन गर्दै रोयल च्यालेन्जर्स बैंगलोरलाई २३२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले

चिटको भरमा २२ हजार सवारी चालक , समस्यामा ट्राफिक प्रहरी

काठमाडौँ , चैत १७ । सरकारले पुरानो किसिमको सवारीचालक अनुमतिपत्र खारेज गर्दै विसं २०७२ मा मेसिन रिडेबल (स्मार्ट) लाइसेन्स जारी गर्न शुरु ग¥यो । ट्रायल दिएर लाइसेन्स कार्ड लिनेको सङ्ख्या

कामना सेवा विकास बैंकको ७८औंं शाखा काठमाडौँको नयाँ बानेश्वरमा

काठमाडौ., १७ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौँ महानगरपालिकाको वडा नं १०, नयाँ बानेश्वरमा आफ्नो ७८औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ

एसइई प्रश्नपत्र बाहिरिनु सरकारको अनुत्तरदायी र नालायकीपनको पराकाष्ट भएको कांग्रेसको ठहर

काठमाडौं, चैत १७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माध्यामिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र परीक्षा समय अगावै बाहिरिएर समय तालिकाभित्र परीक्षा सम्पन्न हुन नसक्नु सरकारको गैरजिम्मेवारी, अनुत्तरदायी र नालायकपनको

मलेसियाको कलिङ भिसा पाएकाहरुले भोलिदेखि श्रम स्वीकृति पाउने, नयाँका लागि भने खुल्न अझै केही दिन लाग्ने

काठमाण्डौ , चैत १७ । मलेसियाको कलिङ भिसा पाएकाहरुले भोलि सोमबारदेखि श्रम स्वीकृति पाउने भएका छन् । मलेसियाका रोजगारदाताबाट यसअघि नै कलिङ भिसा पाएकाहरुलाई श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार

प्रधानमन्त्री ओलीले भने- ‘पार्टीलाई होइन, विप्लवको अराजकतामाथि प्रतिबन्ध लगाएको हो’

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै राजनीतिक पार्टीलाई प्रतिबन्ध नलगाएको दाबी गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीमाथिको प्रतिबन्धका विषयमा आइतबार विराटनगर विमानस्थलमा बोल्दै ओलीले यस्तो

कम्युनिस्ट अधिनायकवादविरुद्ध लड्न तयार रहन कार्यकर्तालाई देउवाको आग्रह

काठमाडौं, चैत १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक विवादले कांग्रेस कमजोर भएको बताएका छन्। कांग्रेस गुल्मीले गरेको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा देउवाले कांग्रेस पाटीभित्रको आन्तरिक विवाद अन्त्य गरेर

पूर्वी चीनको एक् कारखानामा विस्फोट: ७ जनाको मृत्यु , पाँच जना घाइते

काठमाडौं, चैत १७ । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा ७ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित एक

केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने

काठमाडौँ, चैत १७। केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने भएको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसम सोमबारदेखि सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

ओलम्पिक छनोटः नेपाली महिला फुटबल टोली म्यानमार प्रस्थान

काठमाण्डौ , चैत १७ । नेपाली महिला फुटबल टिम ओलम्पिक छनोटको दोस्रो चरणका लागि म्यानमार प्रस्थान गरेको छ । प्रतियोगितामा सहभागिता जनाउने नेपाली टिमलाई आइतबार अखिल नेपाल फुटबल संघले बिदाई

स्वावलम्बन लघुवित्तको कारोबार अब अनलाइन प्रणालीमा

काठमाडौं, चैत १७ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र इन्फोडेभलपर्सबीच माइक्रोफाइनान्स कोर बैंकिङ्ग सिस्टम जडान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वित्तीय संस्थाको कारोबारलाई अनलाइन प्रणालीको माध्यमबाट कार्यान्वयन गर्दा

थामियो शेयर बजार

काठमाडौँ, चैत १७ । शेयर बजार बढ्ने क्रम आज थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.९१ विन्दुले घटेर एक हजार १४३.५९ विन्दुमा झरेको छ ।