विमानस्थल अध्यागमनका अधिकृत अर्यालविरुद्ध मुद्धा दायर

काठमाडौं, जेठ १६ । विमानस्थल अध्यागमनका अधिकृत रमाकान्त अर्यालविरुद्ध मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत अर्यालले अकुत सम्पती आर्जन गरेको भन्दै उनिविरुद्ध मुद्धा दायर गरेको हो ।

अर्यालले १६ वर्षको सरकारी जागिरमा दुई करोड ६ लाख ८९ हजार रुपैयाँ बराबरको अकुत सम्पती आर्जन गरेको अख्तियारले दावी गरेको छ । अर्यालले २०५९ सालमा सरकारी जागिर सुरु गरेका हुन् ।

यसबीचमा उनले दुई करोड ४९ लाख ९२ हजार रुपैयाँ सम्पती आर्जन गर्न सक्ने भएपनि हाल उनको सम्पती चार करोड ५६ लाख ८१ हजार रुपैयाँ बराबर रहेको अख्तियारले जनाएको छ ।

मानस्थल अध्यागमन कार्यालयका अधिकृत अर्यालले अकुत सम्पती आर्जन गरेको भन्दै उनिविरुद्ध मुद्धा दायर गरेको हो ।
अर्यालले १६ वर्षको सरकारी जागिरमा दुई करोड ६ लाख ८९ हजार रुपैयाँ बराबरको अकुत सम्पती आर्जन गरेको अख्तियारले दावी गरेको छ । अर्यालले २०५९ सालमा सरकारी जागिर सुरु गरेका हुन् ।

यसबीचमा उनले दुई करोड ४९ लाख ९२ हजार रुपैयाँ सम्पती आर्जन गर्न सक्ने भएपनि हाल उनको सम्पती चार करोड ५६ लाख ८१ हजार रुपैयाँ बराबर रहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्