Jagaran News

अब नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने

काठमाडौं,फागुन १० । नेपाल आयल निगमले आफ्नै नागरिक बडापत्र जारी गर्ने भएको छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सेवाग्राहीले पाउने सेवाको समयसमेत उल्लेख गरिएको नागरिक बडापत्र जारी

नेपाली भूमि फिर्ताको पहल गर्न बेलायती मन्त्रीलाई तीन बुँदे ज्ञापनपत्र !

काठमाडौँ, फागुन १० । नेपाल भ्रमणमा रहेका बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकास्टरमार्फत बेलायत सरकारलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धीमा गुमाएको नेपाली भू–भाग फिर्ताको पहलका निम्ति तीन बुँदे ज्ञापनपत्र बुझाएको

विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाई नै दिने सरकारको तयारी

काठमाडौं, फागुन १० । सरकारले स्थानीय तहमा सञ्चालित रेडियो तथा छापा सञ्चारमाध्यामहरुले प्रशारण गर्ने विज्ञापनको नियमन गर्ने अधिकार स्थानीय तहलाई नै दिने तयारी गरेको छ । संघीय संसदको विधायन व्यवस्थापन

देशभर छिटफुट वर्षाको सम्भावना

काठमाडौं, फागुन १० । पश्चिमी वायुको प्रभावले शुक्रबार काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी

७५ हजार घुससहित जेलर क्वार्टरबाटै परे पक्राउ

काठमाडौं , फागुन १०। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले क्षेत्रीय कारागारका प्रमुख मदन अधिकारीलाई घुससहित पक्राउ गरेको छ । कारागारका चौकीदार डेनियल लामालाई पैसा नदिए सरुवा गरिदिने धम्की दिएका

वीर अस्पतालको लिफ्ट चुँडिदा दुई जनाको मृत्यु, एक गम्भीर, उपचार चल्दै

काठमाडौं, फागुन १० । वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् । सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् ।

महिलाका बाध्यता : हिंसा सहन्छन् तर, उजूरी दिँदैनन्

काठमाडौं, फागुन १० । नेपाली समाजमा सदियौंदेखि प्रचलनमा रहेका गलत रीतिथितिले महिलामाथि हिंसा बढाएको छ । छाउपडी प्रथा, बहुविवाह, दाइजो, सुत्केरी बार्ने, बालविवाह जस्ता गलत अभ्यासले महिलामाथिको हिंसा बढाएको हो

कर्मचारी र प्रशिक्षक खेल संघमा आबद्ध हुन नपाइने, आबद्ध भएको पाए बर्खास्त

काठमाडौं, फागुन १० । युवा तथा खेलकूद मन्त्रालयले खेलकुद क्षेत्रको विकास गर्न तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का कर्मचारी र प्रशिक्षक खेल सङ्घमा आबद्ध हुन नपाइने प्रावधान समेटिएको छ।

गोरखा सैनिकका मागबारे प्रचण्डको चासो, बेलायतले दियो यस्तो जवाफ

काठमाडौं, फागुन १० । नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आज

यस कारण तोडियो निर्मलाका आमा–बाबुको तीन महिनादेखिको धर्ना

कन्चनपुर, फागुन १० । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका निर्मलाका आमा–बाबुले धर्ना स्थगित गरेका छन् । गएको कात्तिक २५

राष्ट्रपतिद्वारा तीनओटा विधेयक प्रमाणीकरण

काठमाडौं, फागुन १० । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार तीनओटा विधेयक प्रमाणीकरण गरेकी छन् । उनले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार

राजपाको प्रदेश २ स्तरीय बैठक जनकपुरधाममा सुरु, एजेण्डा यस्ता छन्

काठमाडौं, फागुन १० । राष्ट्रिय जनता पार्टी (राजपा) को प्रदेश २ स्तरीय बैठक जनकपुरधाममा सुरु भएको छ । पार्टीका ६ जना अध्यक्षसहित संघीय सांसद, प्रदेश सांसद, प्रदेशका मन्त्री, स्थानीय जनप्रतिनिधि