
इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल वेष्ट इन्डिजले २६ रनले जित्याे
काठमाडौं, फागुन ११ । इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल वेष्ट इन्डिजले २६ रनले जितेको छ । पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ८९ रन बनाएको

भारतमा विषाक्त रक्सीका कारण ५० जना चिया मजदुरको मृत्यु, ५० भन्दा बढीको उपचार चल्दै
काठमाडौं, फागुन ११ । भारतको असम राज्यको गोलाघाट जिल्लामा विषाक्त रक्सीका कारण कम्तीमा ५० जना चिया मजदुरको ज्यान गएको छ । विषाक्त रक्सीका कारण बिरामी भएका ५० भन्दा बढीको जोरहाट

ओली कमजोर भएपछि नेकपाको कार्यदल नै भंग
काठमाडौं, फागुन ११ । पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी

काम गर्न मलेसिया गएका २ सय नेपाली जेलमा
काठमाडौं, फागुन ११ । रोजगारीका लागि मलेसिया आएका केही नेपाली अवैध सबाइ र व्यवहारजन्य समस्याका कारण जेल पुग्ने गरेका पाइएको छ । क्वालालम्पुस्थित नेपाली दूतावासले विभिन्न जेल पुगी संकलन गरेको

स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी
काठमाडौं , फागुन ११ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आसेपासेमात्र लाभान्वित
काठमाडौं, फागुन ११ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सञ्चालित अनुदान आसेपासेले मात्रै पाउने गरेको एक सरकारी प्रतिवेदनले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको उक्त प्रतिवेदनअनुसार अनुदानबाट

नेपाली बस्ती डुबानमा पर्नेगरी सिमानामा बाँध बनाउँदै भारत
काठमाडौं, फागुन ११ । सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षले सन्धिसम्झौताविपरीत सीमामा आफूखुशी ड्याम निर्माण गर्न थालेपछि यस क्षेत्रको बस्ती डुबानको उच्च

बचत कर्ताको रकम फिर्ता नगर्ने सहकारी धमाधम कार्वाहीमा पर्दै
काठमाडौँ, फागुन १० । काठमाडौँ महानगरपालिकाले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीलाई कार्वाही शुरु गरेको छ । कामपाले विगत दुई हप्तादेखि सबै सहकारीमा अनुगमन गरी नियम उल्लङ्घन गर्ने र बचतकर्तालाई ठगी

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता
रमेश लम्साल- काठमाडौँ, फागुन १० । चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही

जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन
काठमाडौं, फागुन १० । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एअरबस ‘ए ३२०’ को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ । समितिमा शुक्रबार भएको छलफलमा सभापति भरतकुमार

सूचना प्रविधि विधेयकमा कांग्रेस सांसदको चर्को विरोध
काठमाडौं, फागुन १० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी आवाजलाई दबाउने नियतका साथ सूचना प्रविधिसम्बन्धी विधेयक ल्याईएको भन्दै चर्को विरोध गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक

प्रदेश मन्त्रिपरिषद्का निर्णय कार्यान्वयन गर्न केन्द्रकै भर
काठमाडौं, फागुन १० । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद्ले गरेका निर्णय कार्यान्वयन गराउनका लागि केन्द्र सरकारको भर पर्नुपर्ने भएको छ । यहाँको प्रदेश सरकारले जस्तो निर्णय गरे पनि त्यसको कार्यान्वयनका लागि













