
नेपाल र चिनबीच नयाँ हवाई सम्झौता, अब नेपालले चीनका १५ सहरमा सिधा उडान गर्न पाउने
काठमाडौं, साउन १० । नेपाल र चीनबीच शुक्रबार बेइजिङमा नयाँ हवाई सम्झौता भएको छ। यस संगै अब नेपालले बेइजिङसहित चीनका १५ सहरमा सिधा उडान गर्न पाउने भएको छ। संस्कृति पर्यटन

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिपारिस
काठमाडौँ । प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस भएका छन् । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले भट्टराईलाई प्रदेश लोकसेवा आयोगको अध्यक्षमा

लागूऔषध पूर्ण नियन्त्रणका लागि अब छिट्टै सबै प्रदेशमा परामर्श केन्द्र हुन्छ : आईजीपी
काठमाडौं, साउन १० । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागूऔषधको पुर्ण नियन्त्रणका लागि सबै प्रदेशमा छिट्टै परामर्श केन्द्रको व्यवस्था गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘सडक सुरक्षा र

टेष्ट क्रिकेटबाट सन्यास लिने मोहम्मद अमिरको घोषणा
काठमाडौं , साउन १० । पाकिस्तानका मोहम्मद अमिरले अन्तरराष्ट्रिय टेष्ट क्रिकेट करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । २७ वर्षिय बलर अमिरले आज टेष्ट करिअरबाट सन्यास लिने घोषणा गरेका हुन्

फेरि आकासियो बजारमा तरकारीको मूल्य, आम उपभोक्ता मर्कामा
काठमाडौं, साउन १० । फेरि तरकारीको मुल्य आकासिएको छ । बाढी पहिरोको कारण देखाउँदै व्यापारीले तरकारीको मुल्य अचाक्ली बढाएका छन्। डुबानले तराइको तरकारी खेतमै नष्ट भएको र पहाडी जिल्लाबाट आयात

भदौ २ देखि काठमाडौंमा आइकाओ सम्मेलन हुँदै
काठमाडौँ , साउन १० । भदौ २ देखि काठमाडौंमा आइकाओ सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलन काठमाडौँमा हुने भएको हो । आगामी

८ जना पुर्पक्षका लागि कारागार चलान
काठमाडौं, साउन १० । आठ जना पुर्पक्षका लागि कारागार चलान गरिएको छ। भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली

सिंगापुरको जितसँगै टीट्वेन्टी विश्वकपको छनोटमा नेपाललाई सहज, दुई खेल जिते विश्वस्तरमा पुग्ने
काठमाडौं , साउन १० । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगितामा आयोजक सिंगापुरले मलेसियालाई आठ विकेटले हराएको छ । शुक्रबर भएको खेलमा मलेसियाले दिएको ९३ रनको विजय लक्ष्य पछ्याएको

विषालु च्याउ खाँदा रुपन्देहीमा २ परिवारका १६ जना बिरामी
काठमाडौं, साउन १० । विषालु च्याउ खाँदा रुपन्देहीमा २ परिवारका १६ जना बिरामी परेका छन् । जथाभावी रुपमा उम्रिएको विषालु च्याउ खाँदा उनीहरु बिरामी परेका हुन् । जिल्लाको रोहिणी गाउँपालिका

जावलाखेलको तरकारी बजारमा डोजर चल्यो, किन ?
काठमाडौं, साउन १० । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर चलाएको छ । स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरुमा डोजर लगाएर भत्काइएको हो । डोजर लगाउनुअघि जिल्ला प्रशासन

उन्नति र सहकार्यबीच भयो मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर, पुसभित्र एकीकृत कारोबार
काठमाडौं, साउन १० । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जरमा जान सहमतिपत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा उन्नति माइक्रोफाइनान्सका सञ्चालक समिति अध्यक्ष अनिता ढुंगाना शाह र
विप्लव समूहका युवा अध्यक्ष विसी सुर्खेतबाट पक्राउ
काठमाडौं, साउन १० । विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ





















