Jagaran News

सरकारले दोहोरो चरित्र देखायो: डा. भट्टराई

काठमाडौं, फागुन २८ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । सिके राउत र रेमश चौधरी प्रकरणबारे बोल्दै भट्टराईले सो आरोप

लगानी बोर्डको दायरा थप फराकिलो बनाउन विधेयकः अर्थमन्त्री खतिवडा

काठमाडौँ, फागुन २८ । ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा

बेलायत सरकारले पक्षपात गरेको भन्दै भूतपूर्व गोर्खा सैनिक आक्रोशित

ँ लन्डन । बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधनका लागि गरेको ‘प्याकेज’ घोषणामा भूतपूर्व गोर्खा सैनिकहरूले असन्तुष्टि जनाएका छन् । बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यानकास्टरले गत बिहीबार घोषणा गरेको

प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ । मंगलबार बिहान वालुवाटारमा भएको भेटमा आफूहरुबीच मन्त्रिपरिषद् पुनर्गठनका विषययमा कुरा भएको प्रचण्डले

मकवानपुरमा जन्तीबस दुर्घटना : २ जनाको मृत्यु , १७ जना घाइते

काठमाडौं, फागुन २८ । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । भक्तपुरबाट

प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशः चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गर्न माग

काठमाडौं, फागुन २८। केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ ।

करीब चार हजार युवालाई रोजगार बनाइँदै

काठमाडौँ,फागुन २८ । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि

सरकारले सिके राउतलाई मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गर्यो – देउवा

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् । सभापति शेरबहादुर देउवाले वाइड बडीुको सम्बन्धमा छानबिन

अब ज्येष्ठ नागरिकलाई घरघरमै भत्ता

काठमाडौं, फागुन २८ । बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई

पश्चिम अफगानिस्तानमा तालिवान लडाकू र सुरक्षा फौजबीच भिडन्त, ११सुरक्षाकर्मीको मृत्यु

काठमाडौं, फागुन २८ । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा तालिबान लडाकू र सुरक्षा फौजबीच गएराति भएको भिडन्तमा कम्तीमा ११ सुरक्षाकर्मीको मृत्यु भएको छ । यस आक्रमण्मा परी अरु दर्जनौं प्रहरी घाइते

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ, फागुन २८ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस

नेकपा नेतृ शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस

काठमाडौं, फागुन २८ । नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी गृह जिल्ला दाङमा बेहोस भएकी छन् । तुल्सीपुरस्थित उच्च सरकारी वकिल कार्यालयको भवन उद्घाटन कार्यक्रममा