Jagaran News

बर्ड फ्लूको हल्लापछि पोल्ट्री व्यवसायी अन्यौलमा, ३० प्रतिशत बिक्रि घट्यो

काठमाडौं , ३१ बैशाख । बर्ड फ्लूबाट मानिसको मृत्यु भएको हल्लापछि ३० प्रतिशतले मासुको बिक्रि घटेको पोल्ट्री व्यवसायीहरुले बताएका छन् । यसले गर्दा हजारौं साना÷ठूला लगानीकर्ता यतिबेला अन्यौलमा परेका छन्

तीन लघुवित्त संस्था गाभिँदै, मिर्मिरेसँग नागबेली र किसान गाभिने, मर्जर प्रक्रियाले गति पायो

काठमाडौं, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको संख्या धेरै भएको र यसलाई कम गर्न प्रयास गरि रहेको बेला नाम चलेका तीन संस्था एक आपरमा गाभिने सम्झौता गरेका छन्

नेप्सेको सर्वरमा समस्या

काठमाडौं , ३१ बैशाख । नेपाल धितोपत्र विनिमय बजार लि. (नेप्से) को सर्वरमा समस्या आएको छ । बिहान ११ बजे खुल्ने नेप्समा समस्या  आउँदा खुल्न सकेको छैन । नेप्सेले प्रयोग

चिया उद्योगी र मजदुरबीच तीन बुँदे सहमतिपछि मजदुर फर्के काममा

काठमाडौं, ३१ वैशाख । नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरहरु आन्दोलन फिर्तालिई काममा फर्केका छन् । सरकारले तोकेको न्यूनतम

आज प्रकाशित पत्रपत्रिकाहरुका मुख्य समाचारहरु

काठमाडौं, ३१ बैशाख । संघीय राजधानीबाट आज प्रकाशित पत्रपत्रिकाहरुले सार्वजनिक जग्गा दुरुपयोग, सहकारीको ठगी, प्रधानमन्त्रीको कम्बोडिया भ्रमण, संस्कृतिविद् सत्यमोहन जोशीको जन्मोत्सवलाई लगायत समाचारहरुलाई पत्रपत्रिकाहरुले प्राथमिकतापूर्वक प्रकाशित गरेका छन् । आजको

जनसेवी र स्वाभिमान लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, ३१ बैशाख । जनसेवी लघुवित्त वित्तीय संस्था र स्वाभिमान माइक्रोफाइनान्सको आइपीओ भर्ने आज बैशाख ३१ अन्तिम दिन हो । यि दुवै कम्पनीको आइपीओमा माग भन्दा बढी आवेदन परेको छ

बलात्कार मुद्धाका दोषीलाई १६ वर्षको कैद

काठमाडौं, ३१ बैशाख । जिल्ला अदालत दाङ्गले बलात्कार मुद्धामा दोषी ठहर गर्दै घोराही उपमहानगरपालिका २ निवासी १८ वर्षीय मुकेश विकलाई १६ वर्षको कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश हेमन्त

श्रीलंकामा धार्मिक सद्भाव बिग्रदो, चर्च तथा मस्जिदमा आक्रमण, देशभर कर्फ्यु

काठमाडौं, ३१ बैशाख । श्रीलंकामा धार्मिक सद्भाव खलबलयलींदै गएको छ । यसले गर्दा पछिल्लो समय तनाब बढेको छ । विभिन्न चर्च तथा मस्जिदमा आक्रमण हुने क्रम बढेसँगै तनाब बढेको अन्तर्राष्ट्रिय

नेपाल र कम्बोडियाबीच व्यापार विस्तार तथा लगानी सम्बन्धी सहमति

नेपाल र कम्बोडियाले पर्यटन प्रवर्द्धन गर्ने, सम्बन्ध सुदृढ गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहमति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा दुई देशबीच

सलमान र शाहरुखलाई १७ बर्षपछि एउटै चलचित्रमा ल्याउने तयारी

बलिउड अभिनेता शाहरुख खान र सलमान खानलाई १७ बर्षपछि एउटै चलचित्रमा ल्याउने तयारी गरेको जनाइएको छ । पछिल्लो समय शाहरुख खान र सलमान खान एक अर्काका निकै घनिष्ठ साथी पनि

अबको दुई महिना सम्ममा लाखभन्दा बढी बेरोजगारहरुले रोजगारी पाउने

काठमाडौ, ३१ बैसाख । एक लाखभन्दा बढी बेरोजगारले अबको दुई महिनाभित्र रोजगारी पाउने भएका छन् । बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन

फेवातालमा ठूलो छाल, एपिएफ फेवा लेक रेस्क्यु टोलीले जोगाए मानवीय क्षतीहुबाट

काठमाडौं । देशको विभिन्न स्थानहरुको हवाहुरी र पानी पर्ने मौसमविद्ले बताउँदै आएको बेला आइतबार पोखरामा पनि ठूलो हावाहरी चल्यो । त्यसको प्रभावले फेवातालमा डुङ्गा सवारदेखि पोखरावासी नै प्रभावित भए ।