
विश्वकप एसिया छनोटमा नेपालको सहज जित ,कप्तान पारसको शानदार प्रदर्शन, ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो
काठमाडौँ , साउन ११ । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेत विरुद्ध सहज जित निकालेको छ । जितसँगै नेपालको ग्लोबल छनोटमा पुग्ने सम्भावना

मोरङबाट दुई थान भरुवा बन्दुकसहित दुईजना पक्राउ
काठमाडौं, साउन ११ । मोरङबाट दुई थान भरुवा बन्दुकसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जनजागृति सामुदायिक वनबाट प्रहरीले दुईथान भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिकाद्वारा सम्पत्ति करमा छुट
काठमाडौं, साउन ११ । काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ । महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको

पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेल मार्गको पहिचान, टेन्डर निकाल्ने तयारी
काठमाडौं, साउन ११ । सरकारले पूर्व–पश्चिम विद्युतीयसहित सम्भावित रेलमार्गहरुको पहिचान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले अध्ययनपछि रेल नेटवर्कको सम्भावित स्थान र रुट नक्सांकन गरेको हो

रसुवाबाट १ अर्ब २३ करोड रुपैयाँ बजेट फिर्ता आयो, खर्च किन हुन सकेन ?
काठमाडौं, साउन ११ । रसुवाबाट आर्थिक वर्ष २०७५र७६ मा जिल्लाबाट १ अर्ब २३ करोड ३० लाख ३ हजार ५ सय ६६ रुपयाँ बजेट फिर्ता भएको छ । फिर्ता हुनेमा भूकम्पपछिको

सिरियामा हवाई आक्रमणः २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु
काठमाडौं , साउन ११ । सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ । सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो

चिकित्सकको मनपरी : तोकिएभन्दा ६० प्रतिशत बढी रकम असुल्दै, सरकारी संयन्त्र भने मौन
काठमाडौं, साउन ११ । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालपिच्छे फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ । केही अस्पताल र सम्बन्धित चिकित्सकले प्रतिबिरामी तोकिएभन्दा ६० प्रतिशतसम्म बढी रकम

राजदूत आचार्य र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता, भारतीय राष्ट्रपतिको भ्रमणबारे छलफल
काठमाडौं, साउन ११ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग् भेटवार्ता गरेका छन् । भटेमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा

पहिरोमा परी २४ जनाको मृत्यु , २७ वेपत्ता
काठमाडौँ । पहिरोमा परी २४ जनाको मृत्यु भएको छ भने २७ वेपत्ता भएका छन् । चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको हो भने

कर्णाली प्रदेश सरकारले इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने
काठमाडौं, साउन १० । कर्णाली प्रदेश सरकारले प्रदेश सरकार स्वामित्वको इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने भएको छ । साउन ९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए ३ महिनामै राजीनामा, किन दिए ?
काठमाण्डौ, साउन १० । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले ३ महिनामै पदबाट राजीनामा दिएका छन् । गएको वैशाख ८ गते राष्ट्रपतिसँग सपथ लिएर काम थालेका सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष

तातोपानी नाकाबाट एक महिनामा भयो ५३ लाख राजश्व सङ्कलन
काठमाडौं, साउन १० । चीनसँग सीमा जोडिने सिन्धुपाल्चोकको तातोपानी नाकाबाट एक महिनामा ५३ लाख राजश्व सङ्कलन भएको छ । चार वर्षपछि जेठ १५ बाट सञ्चालनमा आएको तातोपानी नाकाबाट रु ५३





















