राष्ट्रिय समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए ३ महिनामै राजीनामा, किन दिए ?

काठमाण्डौ, साउन १० । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.शान्तराज सुवेदीले ३ महिनामै पदबाट राजीनामा दिएका छन् ।

गएको वैशाख ८ गते राष्ट्रपतिसँग सपथ लिएर काम थालेका सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन ।

संविधानको धारा २ सय ५८ को उपधारा (४) को खण्ड (क) बमोजिम सुवेदीले राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्