कर्णाली प्रदेश सरकारले इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने
काठमाडौं, साउन १० । कर्णाली प्रदेश सरकारले प्रदेश सरकार स्वामित्वको इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने भएको छ ।
साउन ९ गते कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै इञ्जिनीयरिङ कम्पनी स्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्