
हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने, तालिका यस्तो छ
काठमाडौं, साउन ५ । हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने भएको छ । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको हो

मकवानपुरबाट कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ, दुई किलो सुनसहित नागढुंगाबाट एक जना समातिए
काठमाडौं, साउन ५ । कटुवा पेस्तोल र गोलीसहित प्रहरीले मकवानपुरबाट एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका-१, ढुङ्गेनका कुमार स्याङतान कटुवा पेस्तोल र गोलीसहित पक्राउ परेका हुन् ।

बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक , यस्ता छन् एजेण्डा
काठमाडौं, असार ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको कार्य्विभाजन लगायतका विषयमा छलफल हुने भएको छ

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना विरामी
काठमाडौं, साउन ५ । उदयपुरमा छुट्टाछुटै स्थानमा जंगली विषालु च्याउ खाँदा १२ जना विरामी भएका छन्। त्रियुगा नगरपालिका(९ राजाबासमा एक परिवारका ५ जना र कटारी नगरपालिका(४ सिसाघारीका दुई परिवारका ७

पाकिस्तानमा महिलाद्वारा आत्मघाती आक्रमण, ७ जनाको ज्यान गयो
काठमाडौं, साउन ५ । पाकिस्तानमा महिलाद्वारा आत्माघाती आक्रमण हुादा ७ जनाको ज्यान गएको छ । उत्तर पश्चिमी प्रान्त डेरा इस्माइल खानमा आइतबार तालिबान समूहले गरेका दुईवटा आक्रमणमा परी सात जनाको

सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढ्यो
काठमाडौं, साउन ५ । चितवनमा पछिल्लो समय सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ

काठमाडौंको थानकोटबाट सुनजस्तो पहेँलो धातुसहित एक जना पक्राउ
काठमाडौं, साउन ५ । काठमाडौंको थानकोटबाट सुनजस्तो देखिने पहेँलो २ किलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको ट्रक चेकजाँचको क्रममा सो धातु फेला परेको

मकवानपुरमा एकाएक चल्यो गोली
काठमाडौं, साउन ५ । मकवानपुरमा गोली चलेको छ । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । मनहरी गाउँपालिका-९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको

३ वर्षभित्र काठमाडौंमा मोनोरेल सञ्चालनमा आउने
काठमाडौं, साउन ३ । काठमाडौं महानगरपालिकाले आगामी ३ वर्ष भित्र मोनोरेल संचालनमा ल्याईसक्ने कार्ययोजना तय गरेको छ । काठमाडौं महानगरपालिकाले पारित गरेको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्ष

नेकपाको सचिवालय बैठक आज बस्दै, पूर्व माओवादीहरु छलफल
काठमाडौैं, ५, असार । पार्टीको सांगठनिक जिम्मेवारीका विषयमा टुंगो लगाउन नेकपा सचिवालय बैठक आज बस्दै छ । जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो बैठक दिउँसो एक बजे

काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आउन सकेन, अझै डेढ वर्ष कुर्नुपर्ने
काठमाडौं, साउन ५ । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने काम सुरु भएको तीन दसक नाघ्यो । काम सुरु भएको ३१ वर्ष हुँदा पनि मेलम्चीको पानी आएको छैन ।

विप्लव नेकपाका उपत्यका इन्चार्ज लामा पक्राउ
काठमाडौँ , साउन ५ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का काठमाडौँ उपत्यका इन्चार्ज पक्राउ परेका छन् । अपराध महाशाखाको टोलीले विप्लव नेकपाका उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ






