
विद्यार्थीबाट गैरकानुनी शुल्क असुलिरहँदा पनि सरकार किन मौन छ ?
काठमाडौं, चैत ७ ।विद्यार्थीबाट गैरकानुनी शुल्क असुलिरहँदा पनि सरकार मौन रहेको छ । निजी मेडिकल कलेजहरुले चिकित्सा शिक्षाका विद्यार्थीसँग गैरकानुनी रुपमा अतिरिक्त शुल्क असुलिरहँदा विश्वविद्यालय र सरकारले अहिले सम्म कारबाहीका

बेरोजगारको विवरण सङ्कलन गर्ने सबै स्थानीय तहलाई निर्देशन
काठमाडौँ, चैत ७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई आफ्नो तहमा रहेका बेरोजगारको विवरण सङ्कलन गर्ने निर्देशन दिएको छ । मन्त्रालयका प्रधानमन्त्री रोगजार कार्यक्रम शाखाका उपसचिव

४६ करोडमा बन्दै गरेको कर्णाली पुल धरापमा पर्ने खतरा
काठमाडैं, चैत ७ । बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ । रु ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको

स्याङ्जाका ४२ होमस्टेलाई दियो ४ करोड २० लाख अनुदान
काठमाडौं, चैत ७ । स्याङ्जाका ४२ होमस्टेलाई ४ करोड २० लाख अनुदान दिइएको छ । गण्डकी प्रदेशले प्रदेशभित्रका होमस्टे कार्यक्रमलाई दिएको अनुदान रकम स्याङ्जाका ४२ होमस्टेले सम्झौता गरेका छन् ।

गणतन्त्र र सङघीयता जनआन्दोलनको उपलब्धि होः महामन्त्री कोइराला
काठमाडौं, चैत ७ । नेपाली काङ्ग्रेसका महामन्त्री डा .शशाङ्क कोइरालाले गणतन्त्र र सङ्घीयता जनआन्दोलनको उपलब्धि भएको बताएका छन् । उनले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको समेत बताए ।

जाजरकोट अस्पतालमा बिरामीको चाप, भुइँमा राखेर उपचार गरिँदै
काठमाडौं, चैत ७ । जाजरकोट अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको डा।महेश सेजुवालले बताए । पचास श्ययाको अस्पतालमा स्तरोन्नति

अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न ‘घर दैलो’अभियान
काठमाडौँ, चैत ७ । समाजमा आपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले समुदायसँग मिलेर काठमाडौँमा ‘घर दैलो’ अभियान चलाउने भएको छ । समुदाय ¬प्रहरी साझेदारी’ कार्यक्रममार्फत शुरु हुने

भारतीय भन्सारले पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर रोक्यो
काठमाडौं, चैत ७ । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी

जनताको जलविद्युत् कार्यक्रम : प्रधानमन्त्री र ऊर्जामन्त्रीले किने एक–एक हजार कित्ता शेयर
काठमाण्डौ , चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को शेयर खरीद गरी बिहीबार जनताको शेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ

विभिन्न पाँचवटा आयोगका अध्यक्ष नियुक्त, नवनियुक्त पाँचै अध्यक्षले लिए शपथ
काठमाडौं, चैत ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् । राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल,

नेपालले आज कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्दै, कस्तो रहला त प्रदर्शन ?
काठमाडौं , चैत ७। नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । कुवेतमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्वीडेनका योहान कालिनले

नेपाली सेनाले भन्योः विप्लव समूहमाथि वल प्रयोग होइन, राजनीतिक समाधान खोज
काठमाडौँ, चैत ७ । नेपाली सेनाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुन सक्ने जनाएको छ। नेकपामाथि प्रतिवन्ध लगाउनुअघि नै सेनाले













