
विप्लव समूहविरुद्ध आक्रामक भन्दै प्रहरी, नेता कार्याकर्ता पक्राउ गर्ने अपरेसन
काठमाडौं, चैत ७ । सरकारले नेपाल कम्युुनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन सुरु गरेको छ । विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै

गृह मन्त्रालयले भन्यो : सुरक्षा ‘थ्रेट’ बढ्यो जथाभावी कार्यक्रममा नजानू
काठमाडौं , चैत ७ । नेकपा विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भीभीआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । सरकारले विप्लव समूहलाई

तराईमा होली पर्व आज मनाइँदै , सुरक्षा व्यवस्था कडा
काठमाडौं, चैत ७ । रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गदै आज तराईमा मनाईदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हिजो होली पर्व मनाइएको थियो ।

होलीमा जबरजस्ती रंग दल्ने र लोला हान्ने ८४ जना पक्राउ, ५३६ सवारी नियन्त्रणमा
काठमाडौं, चैत ६ । उपत्यकास्थित विभिन्न स्थानहरूमा होली पर्वको अवसरमा जबरजस्ती रंग दल्न खोज्ने, लोला हान्ने, पानी छ्याप्ने लगायत अवान्छित गतिविधिमा संलग्न ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न

राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त
काठमाडौँ, चैत ६ । राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा.प्रमोद यादव नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ । उपप्रधानमन्त्री एवं

साफ महिला च्याम्पियनिसप : फाइनल लागि नेपाल र भारतको भिडन्त
काठमाडौं, चैत ६ । पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । विराटनगरमा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई र भारतले बंगलादेशलाई

यस्तो देखियो होलीको रौनक (फोटोफिचर सहित)
काठमाडौं, चैत ६ । । सिंगै देश यतिबेला फागु पूर्णिमाको रौनकमा रमारिरहेको छ । बुधबार काठमाडौंका विभिन्न भाग घुम्दा होली पर्वको उत्कर्ष निकै ठुलो जमातका साथ देखिएको छ । पर्यटकीय

ओमानमा ज्यान गुमाएका ७ जना नेपालीका परिवारले पाए १० करोड क्षतिपूर्ति
काठमाडौं, चैत ६ । वैदेशिक रोजगारीका क्रममा ओमानमा ज्यान गुमाएका ७ जना नेपालीका परिवारले क्षतिपूर्ति बापत झण्डै १० करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । क्षतिपूर्ति पाउनेमा इलामकी फूलमाया तामाङ, पाल्पाका

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन
काठमाडौँ, चैत ६ । शङ्कर लामिछाने प्रतिष्ठानले पूर्व प्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई बुधबार अभिनन्दन गरेको छ । विगत पाँच दशकदेखि साहित्य साधनामा विशेष योगदान गरेको भन्दै चन्दलाई प्रतिष्ठानले

प्रहरी महानिरीक्षक खनाल किन गए थाइल्याण्ड ?
काठमाडौँ, चैत ६ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल थाइल्याण्डको राजधानी बैङ्कक प्रस्थान गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को तेस्रो सुरक्षा अधिकारीको बैठकमा सहभागी

अनुहार होइन, मन रंग्याउँ !
प्रकाश सिलवाल (रासस) काठमाडौं, चैत ६ । ‘आउ प्रिय हामी मिलेर खेलौं होली भरिदिन्छु तिम्रो म मायाको झोली जे–जे गर्नुछ आजै समय छँदै गरौं कसले देखेको छ र के हुन्छ

आइपिएल खेल्न सन्दीप भारत प्रस्थान
काठमाडौँ, चैत ६ । आइपिएल खेल्न सन्दीप भारत प्रस्थान गरेका छन् । भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (इपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर लामिछाने बुधबार













