
शेयर बजार : सात अङ्कले घट्यो
काठमाडौँ, चैत ५ । सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ ।

यस्तो रहनेछ आगामी तिन दिनको मौसम
काठमाडौँ, चैत ५ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको

कोटेश्वर र बानेश्वरमा आकासे पुल बनाइने
काठमाडौं, चैत ५ । कोटेश्वर र बानेश्वरमा आकासे पुल बनाइने भएको छ । चोकमा यात्रुको चाप बढेको भन्दै आकासे पुल निर्माण गर्न लागीएको हो । सडक विभागले पुल निर्माणका लागि

आईपीएल खेल्न सन्दीप बुधबार दिल्ली जाँदै
काठमाण्डौ, चैत ५ । आईपीएल खेल्न नेपाली लेग स्पीनर सन्दीप लामिछाने बुधबार दिल्ली जाने भएका छन् । उनी इण्डियन प्रिमियर लिग आईपीएल खेल्नका लागि बुधबार त्यस तर्फ जान लागेका हुन्

एशियन लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक कम्पनी लिमिटेडबीच सम्झौता
काठमाडौं, ५ चैत । जीवन बीमालाई सर्वसाधारणको पहुँचसम्म सजिलै पु¥याउने उद्देश्यले एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच “जीवन बीमा सेवा“ सम्बन्धी संझौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार

बुद्ध एयरले भित्र्यायो १२ औं एटीआर जहाज, उडान अर्को महिनादेखि
काठमाडौँ, चैत ५ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन

लगानी सम्मेलन लक्षित विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
काठमाडौं, चैत ५ । लगानी सम्मेलन लक्षित विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । यही चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलन लक्षित विदेशी लगानी तथा प्रविधी हस्तान्तरण

एसईईका लागि काठमाडौंमा १४ परीक्षा केन्द्र थपिए
काठमाडौं , चैत ५ । एसईईका लागि काठमाडौंमा थपिए १४ परीक्षा केन्द्र थपिएक छन् । चैत्र १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि काठमाडौंमा १४ परीक्षा केन्द्र

पेट्रोलियम पदार्थको मूल्य यथावत्
काठमाडौँ, चैत ५ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन

आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने, उपनाम पनि राख्न पाइने
काठमाडौं, चैत ५ । आमाको नाममा नागरिकता जारी गर्न अब बाबुको पहिचान अनिवार्य खुलाउन नपर्ने भएको छ । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा आमाको नाममा नागरिकता जारी गर्न अब

जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ
काठमाडौं, चैत ५ । नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करिब एक हजार सात

नेपाल धितोपत्र बोर्डद्वारा सेयर बजार प्रतिकूल गतिविधि नगर्न आग्रह
काठमाडौं , चैत ५ । नेपाल धितोपत्र बोर्डले सेयर बजार प्रतिकूल गतिविधि नगर्न आग्रह गरेको छ। लगानी सम्मेलनको पूर्वसन्ध्यामा केही लगानीकर्ताले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि बोर्डले यस्तो आग्रह गरेको हो।













