अब लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको भैंसेपाटिमा पनि !

काठमाडौं, साउन १७ । लक्ष्मी बैंकको १११औं शाखा काठमाडौंको भैंसेपाटिमा विस्तार भइ संचालनमा आएको छ ।

बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आफ्नो १११औं शाखा काठमाडौंको भैंसेपाटिमा संचालनमा ल्याएकोे हो ।

यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्