
प्रधानमन्त्री ओलीले भने- पार्टी एकता आकस्मिक रुपमा टुंगिन्छ ‘
काठमाडौं, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता आकस्मिकरुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको

आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या
काठमाडौं,चैत ८ । सर्लाहीमा एक जनाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–५ मा ति युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् । स्थानीय

गोर्खाज फाइनान्सको ब्राण्ड एम्वेसडरमा चर्चित गायिका राई
काठमाडौं, ८ चैत । गोर्खाज फाइनान्स लिमिटेडले चर्चित गायिका मेलिना राईलाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको छ । फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजारमा शुक्रबार एक कार्यक्रमकाबीच नेपाली संगित क्षेत्रमा चर्चाको शिखरमा रहेकी

धनगढी–अछाम हवाई सेवा शुरु , अत्यावश्यक पर्ने सामाग्री ढुवानी, औषधी उपचारमा सहज हुने
काठमाडौं, चैत ८ । पहिलो पटक धनगढी–अछाम हवाई सेवा शुरु भएको छ । सुदूरपश्चिम प्रदेशबाट आफ्नै प्रदेशमा आन्तरिकतर्फ पहिलो पटक धनगढी–अछाम हवाई सेवा शुरु भएको हो । साफेबगर विमानस्थल कालोपत्रे

दुई लाख हेक्टरमा सिँचाइ पुर्याउने सरकारको लक्ष्य: गुरुयोजनासमेत तयार पार्दै
काठमाडौं, चैत । दुई लाख हेक्टरमा सिँचाइ पुर्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले आधा दर्जनभन्दा बढी आयोजनामा एक खर्ब २२ अर्ब रुपैयाँ खर्चेर दुई लाख हेक्टर जमिनमा सिँचाइ सुविधा

चीनमा रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु, ९० जना घाइते
काठमाडौं, चैत ८ । चीनमा रासायनिक मल उद्योगमा विस्फोट भएको छ । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मृत्यु भएको

साफ फुटबलका विजयीलाई दुई लाख पुरस्कार दिने प्रदेश सरकारको घोषणा
काठमाडौं, चैत ८ । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा

स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड आइतबार, कतिको हुने भयो हात खाली ?
काठमाडौं, ०८ चैत्र । स्पर्श लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण शेयर (आईपिओ) चैत १० गते आइतबार बाडँफाँड हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आइतबार शेयर बाँडफाँड गर्ने

गणपति माइक्रोफाइनान्सले ३ लाख ३५ हजार कित्ता आइपीओ जारी गर्ने
काठमाडौं, चैत्र ८ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ लाख ३५ हजार कित्ता आइपीओको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । माइक्रोफाइनान्सले जारी पुँजीको ३२.३ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न

प्रधानमन्त्री सवार जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कार्वाही गर्न सिफारिश
काठमाडौँ, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओली सवार जहाज आकासमा फन्को लगाउनु(होल्ड) भएको सम्बन्धमा छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०को कमजोरी औँल्याएको छ ।

इराकमा डुंगा दुर्घटना ,करिब एक सय जनाको मृत्यु, ५५ जनाको जीवितै उद्धार
काठमाडौं, चैत ८ । इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा करिब एक सय जनाको मृत्यु भएको छ । मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ

विप्लव नेतृत्वको पार्टी कार्यालय प्रहरी नियन्त्रणमा
काठमाडौं, चैत ८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको पाल्पारोेडस्थित ‘रातो घर’ले













