Jagaran News

सरकारले लोकतन्त्रमाथि हमला गर्न थाल्यो ! रक्षाका लागि तयारी अवस्था रहनुस् : साभपति देउवा

काठमाडौं , जेठ १५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित

वीरगञ्जमा बालकको अपहरणपछि हत्या, प्रहरीले गोली हानेर पक्राउ गर्यो अभियुक्त

काठमाडौं, जेठ १५ । वीरगञ्जमा एक बालकको अपहरणपछि हत्या गरिएको छ । ति अपहरणकारीले वीरगञ्जको प्रगतिनगरका शम्भु साहको ८ वर्षीय छोरा करण साहको गएको शुक्रबार आफनै घर नजिकै खेलिरहेको अवस्थामा

बजेट भाषण आज, करिब १६ खर्बको बजेट ल्याउँदै अर्थमन्त्री खतिवडा

काठमाडौं, १५ जेष्ठ । आर्थिक वृद्धिदर, पूजिगत बजार आरालो, सरकारको लक्ष्य अनुसार काम गर्न नसकेको, नेकपाको एजेन्डालाई बेवास्ता गर्दा सत्तारूढ दल नेकपाभित्रै आलोचित बनेका अर्थमन्त्री युवराज खतिवडाले करिब १६ खर्ब

गणतन्त्र दिवसका अवसरमा ४ सय ३४ कैदी छाडिँदै

काठमाडौँ, १५ जेठ । आज गणतन्त्र दिवसका अवसरमा ४३४ कैदी छाडिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र दिवसका दिन बुधबारदेखि लागू हुने गरी ४ सय ३४ जना कैदीलाई

आज गणतन्त्र दिवस, पूरा भएनन् जनताका चाहना

काठमाडौं, जेठ १५ । गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपाली मात्रको चाहना अझै अधुरो छ । गणतन्त्र स्थापनाको एक दशकसम्म पनि देश रुमल्लिएको वास्तविकताले जनतालाई पिरोलेको छ

सानिमा बैंकले ल्यायो बचत खातामा ६ घातक रोगको बीमा योजना

काठमाडौं, जेठ १४  । सानिमा बैंकले, अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा नँया तथा पुराना बचत खाताका ग्राहकवर्गहरुकालागि बीमा योजना ल्याएको छ । यस योजना अन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहितको

समृद्धको लागि पर्यटन प्रवद्र्धन नै विकासको मुल स्रोतः अध्यक्ष प्रचण्ड

काठमाण्डौ जेठ १४ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समृद्ध नेपाल निमार्णको निम्ति पर्यटनको विकास नै मुल स्रोत भएको बताएका छन् । अध्यक्ष दाहालले मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा

निजगढ विमानस्थल निर्माणका लागि ९० करोड बजेट छुट्याइँदै

काठमाडौं, जेठ १४ । निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको कामलाई तिब्र रुपमा अगाडी बढाउन ९० करोड बजेट छुट्याइँदै छ । सरकारले आगामी आर्थिक वर्षदेखि निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको कामलाई तिब्र रुपमा अघि बढाइने

सुमार्गीको रकम नरोक्न सर्वोच्चको परमादेश जारी

काठमाडौँ , जेठ १४ । व्यवसायी अजेयराज सुमार्गीको नाममा आएको शंकास्पद वैदेशिक लगानी नरोक्न सरकार र राष्ट्र बैंकको नाममा सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधारसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

काठमाण्डौ , जेठ १४ । नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते

फाष्ट ट्र्याकको डिपीआर छिटो स्वीकृत गर्न सरकारलाई निर्देशन, स्वीकृतिको प्रतिक्षामा सेना

काठमाडौँ, जेठ १४ । राष्ट्रियसभा अन्तरगतको दीगो विकास तथा सुशासन समितिले काठमाडौँ– निजगढसँग जोड्ने दु्रतमार्ग (फाष्ट ट्र्याक)को विस्तृत परियोजना रिपोर्ट (डिपिआर) छिटो स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ। कोरियन कम्पनी

अष्ट्रेलिया सरकारद्वारा आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सचेत हुन आग्रह, तर किन ?

काठमाडौं, जेठ १४ । अष्ट्रेलियाले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्दा सचेत हुन आग्रह गरेको छ । काठमाडौंमै बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएपछि अष्ट्रेलियाले आफ्ना नागरिकलाई यस विषयमा जानकारी