
उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो
काठमाडौँ, चैत ९ । उपत्यकाबाट ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो । सफाइबाट सङ्कलन गरिएको

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै
भक्तपुर, चैत ९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा

महोत्तरीमा सडक दुर्घटना हुने क्रम बढ्यो, दुर्घटनामा ३२ को मृत्यु
काठमाडौं, चैत ९ । महोत्तरीमा सडक दुर्घटनामा मानवीय क्षति हुने क्रम बढेको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को चैत पहिलो साताभित्र सडक दुर्घटनामा ३२ को मृत्यु भइसकेको जिल्ला ट्राफिक

हुलाकी सडक : म्याद सकियो, सडक अधुरै
काठमाडौं, चैत ९ । पश्चिम नवलपरासीस्थित परासी–नारायण चोक (गोपीगञ्ज) हुलाकी सडक निर्माण गर्ने सम्झौता गत फागुन १४ गते सकियो । २०७३ फागुनमा सम्झौता भई निर्माण शुरु भएको राष्ट्रिय गौरवको यो

चितवनमा बर्डफ्लु छैनः विज्ञ केन्द्र
काठमाडौं, चैत ९ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ । देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु

काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्छ: नेता कोइराला
काठमाडौं, चैत ९ । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताएका छन् । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण

अब ७० वर्ष पुगेकाको बिमा रकम सरकारले आफै बेहोर्ने
काठमाडौँ, चैत ९ । सरकारले स्वास्थ्य बिमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाख रुपैयाँको सेवा उपलब्ध गराउने भएको छ । बिमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर

समायोजनमा जाने प्रहरीलाई दोहोरो सुविधाको प्रस्ताव, तलबमा २ ग्रेड वृद्धि
काठमाडौँ, चैत ९ । सरकारले तयार पारेको प्रहरी समायोजन विधेयकमा प्रहरीले खाई पाई आएको तलबमा २ ग्रेड वृद्धि गर्ने प्रस्ताव गरेको छ । प्रदेशमा समायोजन भइसकेका प्रहरीलाई हाजिर नगराए प्रमुखलाई

माथिल्लो तामाकोसीको पुनद्वारा निरीक्षण: भने– मंसिरभित्र आयोजना सम्पन्न हुन्छ
काठमाडौं, चैत ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन्। ऊर्जामन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युत आयोजनाको

चीनमा गुँडिरहेको बसमा एकाएक आगलागी , २६ को मृत्यु , २८ जना घाइते
काठमाडौं, चैत ९ । चीनमा गुँडिरहेको बसमा एकाएक आगलागी भएको छ । चीनको हुनान प्रान्तको एक राजमार्गमा गुँडिरहेको बसमा एकाएक आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा अरु

विप्लव समूहलाई प्रतिबन्ध लोकतन्त्रमाथिको खतरा :नेता पौडेल
काठमाडौँ, चैत ९ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा

सभापति देउवाले भने- कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्छ
काठमाडौं, चैत ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुशल व्यवस्थापकले मात्र पार्टी र देश चलाउन सक्ने बताएका छन् । कुशल व्यवस्थापक नहुँदा पार्टी डुब्ने, व्यवसाय डुब्ने भएकाले उनीहरुको भूमिका













