
नेपाल तीव्र परिवर्तनको क्रममा छ: प्रधानमन्त्री ओली
काठमाडौं , चैत ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन् । गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन

SEE Exam all preparations complete, tomorrow 8:00 am start
Ranjit Dhamala: Bhaktapur, March 23 . All preparations have been completed for the Secondary Education Examinations (SEE) beginning from tomorrow. According to the Office of Controller of Examinations, Sanothimi, the

कांग्रेस जिल्ला सभापतिहरुको भेला चैत २० र २१ मा !
काठमाडौं, चैत ९ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले राष्ट्रिय भेला पुनः बोलाएका छन्। केन्द्रीय समितिको बैठकले महासमितिले अनुमोदन गरेको निर्णयलाई उल्टाइदिएपछि जिल्ला सभापतिको राष्ट्रिय भेला डाकिएको हो। महासमितिमा गरिएको प्रतिबद्धता

‘नेपालकै अग्लो झोलुङ्गे पुलको शिलान्यास’
काठमाडौं, चैत ९ । बागलुङ र पर्वतलाई जोड्ने गरी निर्माण गर्न थालिएको नेपालकै लामो झोलुङ्गे पुलको शनिबार शिलान्यास गरिएको छ । शिलन्यास कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्र

फेरि भारतीय एसएसबीको ज्यादती : कञ्चनपुरका मुक्त हलियाको घर निर्माणमा रोक
काठमाडौं, चैत ९ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ। दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले

काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ
काठमाडौँ, चैत ९ । काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँचका क्रममा लागुऔषधसहित आज

राजपा र फोरमबीचको एकता प्रक्रिया अन्योलमा
काठमाडौं, चैत ९ । संघीय समाजवादी फोरम सरकारबाट बाहिरिनुपर्ने राष्ट्रिय जनता पार्टी राजपाको सर्तका कारण दुईपार्टी बीचको एकता प्रक्रिया अन्योलमा परेको छ । दुई नम्बर प्रदेशमा संयुक्त सरकार चलाइरहेका दुई

वीरगन्जमा स्वाइन फ्लुबाट एक जनाको मृत्यु
काठमाडौं, चैत ९ । वीरगन्जमा स्वाइन फ्लुबाट एक जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका-१० आदर्शनगरका सञ्जय कासरियाको स्वाइन फ्लुका कारण मृत्यु भएको हो। वीरगन्ज महानगरपालिका-१० आदर्शनगरका सञ्जय कासरियाको स्वाइन फ्लुका

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैनः मन्त्री थापा
काठमाडौँ, चैत ९ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताएकी छन् । महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज

विप्लवसँग वार्ता गर्न तयार छौं ! तर, विप्लव वार्तामा आउन चाहादैँन ‘ अब हामीले के गर्नु पर्यो ?
काठमाडौं, चैत ९। सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताएका छन् । तर, विप्लव समूह वार्तामा आउन नचाहेको उनले बताए । ‘विप्लव समूह एउटा

तनहुँमा प्याराग्लाइडिङको परीक्षण उडान सफल
काठमाडौं, चैत ९ । तनहुँमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो। उक्त ठाउँमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने

श्रीमान्लाई बन्ध्याकरण गर्न दिँदैनन् महिला, आँखिर किन त ?
काठमाडौं, चैत ९ । डोटीको बडीकेदार गाउँपालिका अत्तरकाँडाकी कल्पना (नाम परिवर्तन) आफ्ना श्रीमान्सँगै वडा नं २ खड्यौली पुग्नुभयो । उहाँ स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँका श्रीमान्ले आफू













