
अब कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने
काठमाडौं, साउन ८ । नेपाली कामदारमा डिप्रेसन र रोजगारदाता परिवर्तन गर्ने क्रम बढेपछि कोरियाली सरकारले सीप परीक्षण गरेर मात्रै नयाँ कामदार लिने भएको छ । स्नातक र स्नातकोत्तर उत्तीर्ण कामदार

नेवि संघद्वारा सर्लाही र रौतहटमा स्वास्थ्य शिविर, आठसय जनालाई स्वास्थ्य सेवा प्रदान
काठमाडौं , साउन ८ । सोमबार रौतहट पुगेर एकहजार बढी बाढी प्रभावितहरुलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका नेविसंघका नेताहरुले मंगलबार सर्लाहीमा करिब आठसय जनालाई स्वास्थ्य सेवा प्रदान गरेका छन् ।

टी–२० विश्वकप क्रिकेटः छनोटमा आज नेपालले मलेसियासँग खेल्दै
काठमाडौं, साउन ८ । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ । पहिलो खेलमा हिजो कतारसँग पराजित नेपालको यो दोस्रो खेल हो । आजको खेल

अन्योलमा ७ संवैधानिक आयोग, सरकार उदासीन
काठमाडौं, साउन ८ । संवैधानिक आयोगको प्रभावकारी सञ्चालनमा सरकार उदासीन देखिएको छ । पछाडि परेका जात, जाति तथा समुदायको उत्थानका लागि काम गर्ने उद्देश्यले विभिन्न ७ वटा आयोग संविधानमा व्यवस्था

कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही
काठमाडौं, साउन ८ । एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको

मेलम्ची आयोजनाको ठेक्का बिना प्रतिस्पर्धा धमाधम पूर्व माओवादीलाई
काठमाडौं, साउन ८ । मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ । आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो

बुधबार र बिहीबार देशभर पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह
काठमाडौं, साउन ७ । बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको

बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोन्सन !
काठमाडौं, साउन ७ । बोरिस जोन्सन बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । कन्जर्भे्टिभ पार्टीको नेताका रुपमा निर्वा्चित भएपछि जोन्सन टरिजा मेको उत्तराधिकारीका रुपमा बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको हो

छड्के अनुगमनमा २१ कर्मचारी अनुपस्थित, हुने छ अब यस्तो कारबाही
काठमाडौं, साउन ७ । प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट

धरहराको निर्माण सुस्त गतिमा, ठेकेदार कम्पनीमाथि शंका, काम भन्दा पनि आरोप प्रयारोप
काठमाडौं , साउन ७ । नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्व राख्ने धरहराको निर्माण सुस्त गतिमा गइरहेको छ । काम सुरु भएको एक वर्ष हुनै लाग्दा पनि धरहराको दुई तला अण्डरग्राउण्डको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी
काठमाण्डौ , साउन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेल

नबढ्ने भयो इन्टरनेटको मूल्य
काठमाडौं, साउन ७ । सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियत दिने निर्णय गरेको छ। इन्टरनेट सेवाप्रदायकहरुले तिर्ने शुल्क छुट दिने सरकारले जेठमा निर्णय गरे पनि






