राजपा केन्द्रीय कार्यालय पनि सरकारी जग्गामै

काठमाडौँ , साउन २२। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ।

मधेसी निजामती कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रूपमा प्रयोग गर्दै आएको हो। ‘मधेस भवन’ नामरकणसमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्