
नागरिकमाथि प्रत्यक्ष निगरानी गर्ने कानुनी मस्यौदा तयार
काठमाडौं, साउन १० । नागरिकको गोपनीयताको हक र सर्वोच्च अदालतको आदेशविपरीत सरकारले नागरिकमाथि प्रत्यक्ष निगरानी गर्न पाउने प्रावधानसहितको कानुनी मस्यौदा तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार

मनसुनपछिको विपदका कारण देशभर १११ जनाको ज्यान गयो , ४० जना बेपत्ता
काठमाण्डौ , साउन १० । मनसुनपछिको विपद्का कारण देशभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता

मोदी भदौंमा नेपाल आउने, कमान्डो टोली नेपाल आएर फर्कियो, यसरी हुँदैछ तयारी
काठमाडौं, साउन १० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतहरुमा सुमित बाबु खत्री, पारस कुमार काफ्ले, राजेन्द्र लाल श्रेष्ठ र उमंग शर्मा नियुक्त
काठमाडौं, ९ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय

३ मन्त्रालयमा अधिकृतस्तरको एक हजार अस्थायी दरबन्दी स्वीकृत, थप मन्त्रिपरिषद्का २० निर्णय यस्ता छन् (सूचीसहित )
काठमाडौं , साउन ९ । सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् निर्णय सार्वजनिक गरेका हुन्।

नेपाल टेलिकमले पायोे बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड
काठमाडौं, साउन ९ । नेपाल टेलिकमले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डमा रनर अपको उपाधि जित्न सफल भएको छ ।

फिफा विश्व वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं, साउन ९ । फुटबलको सर्वोच्च निकाय फिफाको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि, नेपाल १६५औं स्थानमा थियो । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल

भक्तपुर: ४ हजार २ सय ४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हट्यो
काठमाडौं, साउन ९ । भक्तपुरका ४ हजार २ सय ४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटेको छ । लाभग्राही सूचीमा परेर पनि अनुदान सम्झौता नगर्ने जिल्लाका चार हजार २४७ भूकम्पपीडितको नाम

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा खनाल नियुक्त
काठमाडौं, साउन ९ । नेपाल दूर संचार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम खनाल नियुक्त भएका छन् । मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना मन्त्री गोकूल वास्कोटाले उनलाई अध्यक्षमा नियुक्त

‘विप्लव’ नेतृत्वको धनकुटा-मोरङ सेक्रेटरी राई पक्राउ
काठमाडौं, साउन ९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका धनकुटा-मोरङ सेक्रेटरी दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको केराबारी गाउँपालिका–३ घर भएका ४५ वर्षीय राईलाई बिहीबार पक्राउ गरिएको मोरङ प्रहरी

पूर्व बाल लडाकुको चेतावनीः तीन महिनाभित्र प्रचण्ड र बाबुरामलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौं
काठमाडौं, साउन ९ । बहिर्गमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत (दी हेग) जाने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गदै उनीहरुले आफूहरुको

जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिने व्यवस्था गर्न कांग्रेसको प्रस्ताव
काठमाडौं, साउन ९ । जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिने व्यवस्था गर्न कांग्रेसल प्रस्ताव अगी सारेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको






