Jagaran News

डोल्पामा यार्सा टिप्न गएका तीन जनाको मृत्यु

काठमाडौ, १८ जेठ । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुन सुरु मेयरदेखि सांसदसम्मको साथ

चितवन, १८ जेठ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य पुन सुरु भएको छ । उक्त कार्यको लागि मेयरदेखि सांसदसम्मले रंगशालाको बार ठड्याउन साथ दिएका छन् । केही स्थानीयले

त्रि.वि. शिक्षण अस्पतालमै कलेजो प्रत्यारोपण सफल, विदेश जानुपर्ने बाध्यताको अन्त्य

काठमाडौं, १८ जेष्ठ । त्रिभुवन विश्विद्यालय शिक्षण अस्पताल महराजगञ्जमा डा.रमेश सिंह भण्डारीको नेतृत्वको टोलीले शुक्रबार कलेजो प्रत्यारोपण सफल भएको छ । नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको हो । डा.

आर्मी क्लबका खेलाडीहरुलाई पुरस्कार प्रदान

काठमाडौं, १७ जेष्ट । नेपाली सेनाले आठौ राष्ट्रिय खेलकुद २०७५का विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गरेको छ । गत चैत २७ गतेबाट २०७६ वैशाख ११ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश

कामना बैंकका ग्राहकहरुलाई सिद्घबाबा, सिद्घार्थनगर सिटी र लुम्बिनी सिटी हस्पिटलमा विशेष छुट

काठमाडौं १७ जेष्ठ । आफ्ना ग्राहकहरुलाई विभिन्न संघ सँस्थाहरुको माध्यमबाट विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको कामना सेवा विकास बैंक लि.ले सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्घार्थनगर सिटी हस्पिटल

कांग्रेसको प्रश्न- सांसदलाई किन चाहियो ६ करोड, गर्यो आफुले नलिने संकेत

काठमाडौँ, जेठ १७ । सांसदलाई किन चाहियो छ करोड भनी प्रश्न गरेको छ । काँग्रेसमा बजेटमा सांसद विकास कोष अन्र्तगत छुट्याइएको रकम लिन नहुने मत बढ्दै गएको छ । प्रमुख

नेपाल र चीन सरकारबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने

काठमाडौं , जेठ १७ । नेपाल र चीन सरकारबीच हवाई सेवा सम्झौता पुनरावलोकन हुने भएको छ । सम्झौता पुनरावलोकन गर्न आगामी साउन ७ र ८ गते चीनको राजधानी बेइजिङमा वार्ता

जयशङ्कर विदेश मन्त्री नियुक्ति हुँदा नेपालमा टिकाटिप्पणी, पाठ सिकेर अघि बढौंः पूर्व प्रम डा. भट्टराई

जागरण संवाददाता, काठमाडौं, १७ जेष्ठ । भारतमा मन्त्रीमण्डल विस्तार र पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्रीको सपथ ग्रहणपछि नेपालमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ । नेपालमा दोस्रो संविधानसभाले संविधान जारी

प्रधानमन्त्री कपः प्रदेश १ द्वारा कर्णाली प्रदेश पराजित

काठमाण्डौ , जेठ १७ । प्रदेश १ ले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा जित हासील गरेको छ । कर्णाली प्रदेशलाई एक सय ८१ रनको भारी अन्तरले पराजित गर्दै प्रदेश

मन्त्री विष्टको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, १५० जनाले पाए रोजगारी

काठमाडौं, जेठ १७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । शुक्रबारदेखि मन्त्रिी विष्टको निर्वाचन क्षेत्रमा यो कार्यक्रम सुरु भएको हो

प्रभु बैंकको नयाँ शाखा साँफेबगरमा

काठमाडौं, जेठ १७ । प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिका ३ मा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । शाखकाको उद्घाटन साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले गरेका छन् । उद्घाटन

राष्ट्र बैंकले गर्यो अजेय सुमार्गीका २२ बैंक खाता रोक्का

काठमाडौं, जेठ १७ । व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ। अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरिदिएको हो