
दिल्लीका मेट्रो रेल र सरकारी बस प्रयोग गर्ने महिलासँग भाडा नलिईने, केजरीवाल सरकारले गर्यो यस्तो निर्णय
काठमाडौं, जेठ १८ । अब दिल्लीका मेट्रो रेल र सरकारी बसमा महिलाले निशुल्क यात्रा गर्न पाउने भएका छन् . । ‘बिजुली हाफ, पानी साफ (बिजुलीको मुल्य आधा, पानी निशुल्क)’ योजना

दुर्गममा सुत्केरी पीडाः २ दिन सम्म रक्तस्राब नरोकीएपछि बल्ल गरियो हेलीकोप्टर मार्फत उद्दार
काठमाडौं, जेठ १८ । बजुरामा सुत्केरी हुन नसकेकी एक महिलाको हवाई सेवा मार्फत उद्दार गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका १ की २२ वर्षीया रमिला रोकायाको हेलीकोप्टर मार्फत उद्दार गरिएको

यार्सा टिप्न गएका तीन जनाको लेक लागेर मृत्यु
काठमाडौं, जेठ १८ । डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुई जनाको लेक लागेर मृत्यु भएको हो ।

आज विश्व दूध दिवस : ‘प्रशोधित दूध पिऔँ, स्वस्थ र खुशी रहौँ’
काठमाडौँ , जेठ १८ । आज जुन १ तारिख अर्थात् विश्व दूध दिवस ‘प्रशोधित दूध पिऔँ, स्वस्थ र खुशी रहौँ’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । दुग्धपानको महत्व बुझाउन

सरकारी भवनमा अन्धाधुन्ध चल्यो गोली, ११ जना कर्मचारीको मृत्यु
काठमाडौं, जेठ १८ । अमेरिकको एक सरकारी भवनमा गोली चलेको छ । गोली चल्दा ११ जनाको मृत्यु भएको छ । यो अमेरिकाको भर्जि्नियाको घटना हो । भर्जि्नियास्थित भर्जि्निया बिच म्युनिसिपल

‘युट्युब ट्रेन्डिङ’ को एक नम्बरमा पर्यो गलबन्दी, जताततै यसकै चर्चा
काठमाडौं, जेठ १८ । भर्खरै मात्र बजारमा आएको प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी गीत ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वा्धिक हेरिएकोमध्ये नम्बर एकमा पर्न सफल भएको छ । सार्वजनिक

संविधानको मर्मलाई आत्मसात् गर्नुपर्छ : सभामुख महरा
काठमाडौँ , जेठ १८ । सभामुख कृष्णबहादुर महराले संविधानको मर्मलाई आत्मसात् गर्नु पर्ने औँल्याएका छन् । उनले हरेक गतिविधि सञ्चालनमा संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको औँल्याएका हुन । सङ्घ,

साढे २ हजार बढीले अझै अपाङ्गता परिचयपत्र पाएनन्, सरकारी सुविधाबाट बञ्चित
काठमाडौं, जेठ १८ । डडेल्धुरामा साढे २ हजार बढीले अझै अपाङ्गता परिचयपत्र पाउन सकेका छैनन्। अपाङ्गता भएका व्यक्तिको कुल संख्याको आधाभन्दा बढी परिचय पत्र पाउनबाट वञ्चित भएका छन् । हालसम्म

एक वर्षपछि आफु प्रधानमन्त्री बन्छु : प्रचण्ड
काठमाडौं , जेठ १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषयलाई धेरै अतिरन्जित नबनाउन आग्रह गरेका छन् । साथै उनले एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने

अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह, कुन ठाउँमा कस्तो ?
काठमाडौं , जेठ १८ । काठमाडौँ उपत्यकासहित आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित

कर्मचारी भर्ना प्रकरणः बदनियतपूर्ण विज्ञापन निकाल्ने लोकसेवा आयोगका पदाधिकारीलाई कारवाही गर्नुपर्छः अध्यक्ष साह
काठमाडौँ, १८ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले संवैधानिक व्यवस्था विपरीत कर्मचारी भर्नाका लागि विज्ञापन निकालेको लोकसेवा आयोगका पदाधिकारीलाई कारवाही गर्नुपर्ने बताउनु भएको

छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत हालसम्म प्राधिकरणल ३० हजार भन्दाबढि गुनासा दर्ता
काठमाण्डौ, १८ जेष्ठ । भूकम्प प्रभावित जिल्लामा भूकम्प लाभग्राहि सूचिबाट छुटेहरुलाई समेट्ने अन्तिम प्रयास गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छुट तथा पुनः जाँच सर्वेक्षणमा अहिलेसम्म झण्डै ३० हजारले गुनासा दर्ता












