Jagaran News

म्यानमारमा भिषण पहिरो, १३ जनाको मृत्यु

काठमाडौं, साउन १२ । म्यानमारमा आइतबार आएको भिषण पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु स्थानीय एक कारखानाका कर्मचारी र सुरक्षाकर्मीहरु रहेका छन् । स्थानीय समय

नेपाल–भारतबीचको व्यापार र लगानीलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक र रेल सेवाको विस्तार गरेर दुईमुलुकबीचको व्याापारलाई सहज बनाउन नेपाल सरकार लागि परेको बताएका छन् । आईतबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल–भारत

राष्ट्रियसभाबाट प्रमाण विधेयक, २०७५ पारित

काठमाडौं, साउन १२ । राष्ट्रियसभा बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले

अष्ट्रेलियामा कार दुर्घटनामा परि २ जना नेपालीको ज्यान गायो, ३ घाइते

काठमाडौं, साउन १२ । अष्ट्रेलियामा २ जना नेपालीको कार दुर्घटनामा परि ज्यान गएको छ। अष्ट्रेलियाको कुमामा आइतबार भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको हो भने ने तीन

उपत्यकाका सडकमा अब छिट्टै बिजुली बस सरर… गुड्ने, २५ ओटा ल्याउने तयारी

काठमाण्डौं , साउन १२ । अब काठमाण्डौमा बिजुली बस सरर गुड्ने भएका छन् । काठमाण्डौ उपत्यकामा छिट्टै धुला, धुँवारहित र वातावरणमैत्री विद्युतीय सार्वजनिक बस गुडेको हामी देख्न पाउने भएका छौ।

कर्णाली राजमार्गमा पहिरो जाँदा सडक नै भासियो, यातायात ठप्प, तुरुन्तै पहिरो खुलाउन सहज छैन’

काठमाडौं, साउन १२ । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । कालीकोट खण्डको कालेखोला नजिकै आज बिहान पहिरो जाँदा सडक नै भासिएकाले छिटो खुलाउन नसकिने प्रमुख जिल्ला

प्रधानमन्त्री ओलीलाई भेटे प्रदेश २ का मुख्यमन्त्री राउतले, बाढी प्रभावितको अवस्था बारे जानकारी, ओलीले दिए यस्तो आश्वासन

काठमाडौं, साउन १२ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले बाढीबाट भएको क्षति बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् । मुख्यमन्त्री रावतको नेतृतवमा प्रदेश २ बाट आएको

नेको इन्स्योरेन्सले १२ प्रशित बोनस पारित गर्न डाक्यो साधारण सभा

काठमाडौं, १२ साउन । नेको इन्स्योरेन्स लि.ले वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स सञ्चालक समितिको साउन १० गते बसेको ३७३ औं बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न भदौं

नेपाल प्रहरीलाई अपराध अनुसन्धानको मात्रै जिम्मा दिन सांसदहरुको प्रस्ताव ! भने- अब सुरक्षा कर पनि लिऔं

काठमाडौं, साउन १२ । नेपाल प्रहरीलाई अपराध अनुसन्धानको मात्रै जिम्मा दिन सांसदहरुले प्रस्ताव गरेका छन् । नेपाल प्रहरीको क्षेत्राधिकार कटौतीको प्रस्ताव गर्दै नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा मात्र सीमित गरेर सशस्त्र

सरकारको कार्यशैली सन्तोषजनक भएन ! काँग्रेस लगाएत अन्य पार्टीलाईसंगै लिएर संसद अवरुद्ध गर्ने तयारीमा : नेता यादव

काठमाडौं , साउन १२ । राष्ट्रिय जनशक्ति पार्टी(राजपा) पार्टीका अध्यक्ष मण्डल संयोजक राजकिशोर यादवले सरकारको कार्यशैली सन्तोषजनक नभएको बताएका छन् । आज राजधानीमा आयोजित कार्यक्रममा यादवले सुशासन र लोकतन्त्रका लागि

अब जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा दिइने

काठमाडौं, साउन १२ । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । गर्भवती र सुत्केरीलाई सहज र केहि सहयोग हुने लक्ष्यसहित जुम्लामा यस्तो व्यवस्था गरिएको हो ।

विश्वकप खेल्ने नेपालको सपना चकनाचुर, सिंगापुरसँग ८२ रनले पराजित

काठमाडौं , साउन १२ । अस्ट्रेलियामा अर्को वर्ष हुने आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । एसियाली छनोटको अन्तिम खेलमा आज सिंगापुरसँग पराजित भएपछि नेपालको बाटोमा