
वीर अस्पतालको बेहालः मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै
काठमाडौं, साउन १३ । एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए। पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो।’

पुल बनाउनै मान्दैनन् चक्रपथका ठेकेदार, दुई वर्षमा पनि पूरा भएन ४५ प्रतिशत काम
काठमाडौं, साउन १३ । चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर खण्डको विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ । यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना,

बाढीपहिरोबाट अझै ३८ जना बेपत्ता, एक अर्ब सात करोड रुपैयाँभन्दा बढीको क्षति
काठमाण्डौं, साउन १३ । मनसुन सक्रिय भएसँगै गएको असार र साउनको पहिलो साता आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । परेको वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी १

कोसी उच्च बाँधमा कुरा मिलेन, नेपाल–भारत बैठक निष्कर्षविहिन
काठमाडौं, साउन १३ । नेपाल र भारतका अधिकारीहरुबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ । नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोससम्बन्धी विज्ञ समूहको संयुक्त

नेपाल एयरलाइन्सको ओसाका उडान निर्धा्रित समयमै हुने
काठमाडौं, साउन १२ । लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो । कर्मचारी सञ्चय कोष

प्रधानमन्त्री ओलीद्वारा संसारभरका लगानीकर्तालाई नेपालमा लागानी गर्न आग्रह
काठमाडौं , साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गरेका छन् । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री

कहाँ पुग्यो दैलेखमा पेट्रोलियम अन्वेषणको काम ? अवस्थाबारे मन्त्री यादवले गरे चिनियाँ टोलीसँग छलफल
काठमाडौँ , साउन १२ । चिनियाँ सहयोगमा दैलेखमा अन्वेषण भइरहेको पेट्रोलियम पदार्थको अवस्थाबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चासो व्यक्त गरेका छन् । अन्वेषणको हालसम्मको अवस्थाबारे मन्त्री यादवले

बालुवाटार जग्गा प्रकरणमा मुछिएका श्रेष्ठको सपिङ मलबाट खसेर मृत्यु
काठमाडौं, साउन १२ । बालुवाटार जग्गा प्रकरणमा मुछिएका युक्तप्रसाद श्रेष्ठको सपिङ मलबाट खसेर मृत्यु भएको छ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका पर्वत जिल्ला सचिव श्रेष्ठले बालाजुको माछापोखरीस्थित सपिङ

तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुलीको झिलीमिली, स्थानिय हर्षित
काठमाडौं, साउन १२ । तनहुँमा ८५ प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले एक हजार नयाँ घरधुरीमा बिजुली विस्तारपश्चात् जिल्लाको ८५ प्रतिशत घरधुरीमा बिजुलीको सुविधा

गुन्डागर्दी गर्नेलाई छोड्दै नछोड्नुस्ः कृषिमन्त्री खनाल
काठमाडौं, साउन १२ । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणि खनालले गुन्डागर्दी गर्नेलाई नछाड्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्टाइन प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर गरिएको

विराटनगर भन्सार कार्यालयबाट ३८ अर्ब राजश्व सङ्कलन
काठमाडौं, साउन १२ । विराटनगर भन्सार कार्यालयले ३८ अरब आजश्व सङ्कलन गरेको छ । भन्सार विराटनगर भन्सार कार्यालयद्वारा ३८ अर्ब राजश्व सङ्कलन कार्यालयले आर्थिक वर्ष २०७५र७६ मा कूल रु ३८

पोर्चुगलमा नेपाली पाठशाला, कखरा सिक्दै नेपाली बालबालिका
काठमाडौं, साउन १२ । पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन् । लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन् । विदेशमै






