Jagaran News

अब प्रदेश प्रहरीले अपराध अनुसन्धान गर्न पाउने , मन्त्रालयको प्रस्ताव हट्ने

काठमाडौँ, साउन १४ । प्रदेश प्रहरीले अनुसन्धान गर्न महान्यायधिवक्ता वा सरकरी वकिलको अनुमति लिएरमात्रै पाउने गृह मन्त्रालयको प्रस्ताव हट्ने भएको छ । प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबारको

अब राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सिइओ आफैंले छनौट गर्ने

काठमाडा, साउन १४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को छनौट आफैंले गर्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय

८९ केजी गाँजा र भारतीय गाडीसहित ४ भारतीय नागरिक पक्राउ

काठमाडौं, साउन १४ । ८९ केजी गाँजा र भारतीय गाडीसहित ४ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारतमा गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरीले चार जना भारतीयलाई पक्राउ गरेको

शिक्षामन्त्री पोखरेल भन्छन् -ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउन अझै १० वर्ष लाग्छ

काठमाडौँ , साउन १४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ग्रेडिङ प्रणालीको नतिजा राम्रो आउनका लागि अझै १० वर्ष लाग्ने बताएका छन् । उनले राम्र्रो र गुणस्तरीय नतिजा आउन

भेरी- बबई बाँध चिनियाँ कम्पनीले ’जोइन्ट भेन्चर’मा बनाउने, आयोजना र कम्पनीबीच सम्झौता

काठमाडौं, साउन १४ । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको निर्माण कार्यका लागि आयोजना र चिनियाँ कम्पनी गुवाङडुवाङ युएनटिएन इन्जिनियरिङ कम्पनीबीच सम्झौता भएको छ। चिनियाँ कम्पनीले नेपाली कम्पनी रमण

कैलालीबाट चितुवाको छालासहित दुई जना पक्राउ

काठमाडौं, साउन १४ । प्रहरीले चितुवाको छालासहित कैलालीबाट दुई जनालाई पक्राउ गरेको छ । चितुवाको दुई थान छालासहित डोटी बड्डी केदार गाउँपालिकाका राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका–१, का रामबहादुर

कलंकीमा रहेको पूर्वउपसचिवको घरमा गोली चल्यो

काठमाडौं, साउन १४ । काठमाडौको कलंकी मन्दिर नजिकै विष्णु प्रसाद शर्माको घरमा गोली प्रहार भएको छ। गए राति अज्ञात समूहले काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको पूर्वउपसचिव शर्माको घरमा गोली

विषालु च्याउ खाँदा बुहारीको मृत्यु , सासु सिकिस्त

काठमाडौं, साउन १४। पाँचथरमा जंगली विषालु च्याउ खादा एकजनाको मृत्यु भएको छ । विषालु जंगली च्याउ खादा फाल्गुन्नद गाउँपालिका–५ कि बिरामी परेकी ४८ बर्षीया सुनीता चेम्जोङका मृत्यु भएको हो ।

पाकिस्तानी सेनाको विमान बस्तीमा खस्यो, १७ जनाको मृत्यु

काठमाडौं, १४ साउन । पाकिस्तानी सेनाको एक विमान रावलपिन्डीको आवासीय इलाकामा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा पाँच चालक दलसहित १७ को मृत्यु भएको छ । मृतकमध्ये १२

ब्राजिलमा जेलभित्रै सामूहिक झडप, ५२ जना कैदीबन्दीको ज्यान गयो

काठमाडौं, साउन १४ । ब्राजिलमा जेलभित्र कैदीबन्दीबीच झडप हुँदा कम्तीमा ५२ जनाको ज्यान गएको छ । ब्राजिलको पारा राज्यमा रहेको अल्तामिरा जेलमा कैदीबन्दीबीच झडप भएको हो । कैदीबन्दीबीच करिब ५

अपराधमा न्याय दिलाउन नेपाल असफल, आखिर किन भयो त ?

काठमाडौं, साउन १४ । सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) मार्फत मानव अधिकार उल्लंघनका अपराधमा न्याय दिलाउने प्रतिवद्धता पूरा गर्न नेपाल असफल भएको अन्तर्रा्ष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले निष्कर्ष निकालेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयः सधैं विवाद, सधैं तालाबन्दी !

काठमाडौं, साउन १४ । केन्द्रीय कार्यालयमा ताला लागेको साढे तीन महिना भयो । त्यसपछि रजिस्ट्रारको निवासबाट प्रशासनिक काम भइरहेका थिए । तर शुक्रबार त्यहाँ पनि ताला लागेपछि सबै काम ठप्प