विप्लव समूहका १७ जना भए धरौटीमा रिहा
काठमाडौं, चैत १४ । विप्लव समूहका १७ जना धरौटीमा रिहा भएका छन् । राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई

फेसबुकमा कडाईः अब यस्ता सामाग्री पोष्ट गर्न नपाईने
काठमाडौं, चैत १४ । फेसबुक कम्पनीले सेतो राष्ट्रवाद (ह्वाइट नेशनलिज्म) र पृथकतावादको प्रशंसा, समर्थन र प्रतिनिधित्व गर्ने सामाग्रीहरुलाई आगामी सातादेखि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसैगरी सामाजिक सञ्जालमा आतंककारी

इण्डियन प्रिमियर लिगः आज बेंग्लोर र मुम्बईको भिडन्त , दुवै टोली जित निकाल्ने लक्ष्यमा
काठमाडौं, चैत १४ । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार एक खेल हुँदैछ । बिहिबार हुने खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्दै

बालिकाको बलात्कारपछि हत्या: दुई किशोरलाई जन्मकैदको फैसला गर्दै जेल चलान
काठमाडौं, चैत १४ । बालिकाको बलात्कारपछि हत्या दुई किशोरलाई जन्मकैदको फैसला सुनाईएको छ । उदयपुरको रौतामाई गाउँपालिका–३, लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या घटनाका दोषीलाई जेल चलान गरिएको

२ नम्बर प्रदेशमा एसईईको विज्ञान विषयको परीक्षा रद्द
काठमाडौं, चैत १४ । २ नम्बर प्रदेशमा एसईईको विज्ञान विषयको परीक्षा रद्द गरिएकोे छ । परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार विज्ञान

तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
काठमाडौँ, चैत१४ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छने । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने

नायिका सुरक्षा पन्तको लोकदोहोरी गीत ‘लाउँछ माया’ मा यस्तो नृत्य (भिडियोसहित)
काठमाडौं, चैत १४ । नायिका सुरक्षा पन्तको अभिनयमा रहेको लोकदोहोरी गीत ‘लाउँछ माया’ सार्वजनिक भएको छ । यो गीतमा उनको पहिलो पटक लोकदोहोरी गीतको म्युजिक भिडियो हो । जुन उनको

नेकपा प्रतिबन्धः पूर्व प्रधानसेनापति क्षत्री भन्छन् -बल प्रयोग गरे द्वन्द्वको खतरा
काठमाडौं, चैत १४ । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्। नेकपामाथि प्रतिबन्ध

लगानी सम्मेलनमा ६ हजार सुरक्षाकर्मी तैनाथ , विप्लवका कार्यकर्ता माथि कडा निगरानी
काठमाडौं , चैत १४ । गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल(एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको महाअभियान
काठमाडौं, १४ चैत । पाँचथरमा सडक दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान संचालन गरेको छ । १५ दिने महाअभियानलाई जिल्ला ट्राफिक प्रहरीले तिव्रता दिएको हो । चैत्र

कुलमानको अर्को कदम : विपन्न वर्गलाई धमाधम निस्शुल्क मिटर जडान सुरु
काठमाण्डौ , चैत १४ । आर्थिक अवस्था कमजोर भएका ९विपन्न वर्ग० घरपरिवारलाई निस्शुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम कार्यान्वयन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण

कर्मचारी समायोजनको काम सकिएको सरकारको घोषणा, कति भए समायोजन ?
काठमाण्डौ, चैत १४ । सरकारले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले छोटो समयमा नै संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै













