Jagaran News

राप्रपाद्वारा जनसंघर्ष परिचालन समिति गठन, बुद्धिमानलाई तोक्यो आन्दोलनको कमाण्डर

काठमाडौं, चैत १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी

गगनचुम्बी भवनमा भीषण आगलागी, २५ जनाको मृत्यु

काठमाडौं चैत १५ । बंगलादेशको एक भवनमा भीषण आगलागी हुदाँ २५ जनाको मृत्यु भएको छ । बंगलादेशको गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले

PM offers attractive incentive package for foreign investors

Kathmandu, March 29. Prime Minister KP Sharma Oli has said that Nepal is one of the most flexible countries when it comes to economic policy and welcoming foreign investment. All

नेपाल लगानीयोग्य राष्ट्र , विश्वभरका लगानीकर्तालाई लगानी गर्न आह्वान

काठमाडौं १५ चैत । सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ । आजदेखि काठमाडौंमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज

लगानी सम्मेलन शुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौँ, १५ चैत । आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर सरकारले आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ । काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा शुरु भएको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले

अब दाङ–काठमाण्डौ दैनिक दुईपटक उडान !आवत–जावत गर्न सजिलो हुने

काठमाडौं, चैत १५ । तुलसीपुर – काठमाडौ हवाई उडान दैनिक दुईपटक हुने भएको छ । यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक २ वटा उडान भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले

इण्डियन प्रिमियर लिगमा बेंग्लोरमाथि मुम्बईको जित: विराट कोहलीको ५ हजार रन

काठमाडौं, चैत १५ । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्स विजयी भएको छ । बेंग्लोरमा बिहीबार राति भएको खेलमा रोयल च्यालेञ्जर्सलाई ६ रनले पराजित गर्दै मुम्बईले पहिलो जित हात पारेको हो ।

नेकपाका अध्यक्ष दाहाल स्वदेश फिर्ता

काठमाण्डौ , चैत १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी सीता दाहालको स्वास्थ्योपचारपछि संयुक्तराज्य अमेरिकाबाट स्वदेश फर्किएका छन्। बिहीबार स्वदेश फर्कने क्रममा अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय

भारतकै चासोमा पाकिस्तानी सभामुखको नेपाल भ्रमण स्थगित !

काठमाडौं, चैत १५ । सभामुख कृष्णबहादुर महराको निम्तोमा आउने भनिएको पाकिस्तानी सभामुखसहितको संसदीय टोलीको काठमाडौं भ्रमण स्थगित भएको छ । यो भ्रमणलाई परराष्ट्र मन्त्रालयको आग्रहमा स्थगित गरिएको संसद सचिवालयका एक

निर्मला हत्या प्रकरण :अछामबाट शंकास्पद दुईजना पक्राउ

काठमाडौं, चैत १५ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका

तीन वर्षमा गरीबी एकतिहाइले कम गर्नेे सरकारको लक्ष्य: के पुरा होला त ?

काठमाडौँ, चैत १५ । सरकारले तीन वर्षसम्म गरीबीको रेखामुनि रहेको जनसङ्ख्यालाई करीब एकतिहाइले कम गर्ने लक्ष्य लिएको छ । देशभर हाल करीब २१ प्रतिशत जनसङ्ख्या गरीबीको रेखामुनि रहेको छ ।

माछापुच्छ्रे बैंकको ऋणपत्र निष्काशन प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं, १४ चैत । माछापुच्छ्रे बैंक लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडबीच “१०.२५५ माछापुच्छ्रे डिवेञ्चर–२०८५” नामक रु. ३ अर्ब ऋणपत्र निष्काशन गर्नकालागि निष्काशन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा