
२१ महिने छोरीलाई झुन्ड्याएर एक महिलाले गरिन् आत्महत्या !
काठमाडौं, जेठ २३ । ललितपुरमा एक महिलाले २१ म्हिने छोरीलाई झुन्ड्याएर आत्माहत्या गरेकी छन् । ललितपुरको महांकाल गाउँपालिका–४ स्थित गुम्बाडाँडामा २१ महिनाकी छोरीलाई झुन्ड्याएर ति महिाले आत्महत्या गरेकी हुन्। प्रहरीका

कमल थापाले भने – पूर्वराजा र चन्द समूह अट्ने गोलमेच सम्मेलन गर्नुपछ
काठमाडौं , जेठ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा र नेत्रविक्रम चन्द नेतृत्वको समूह अट्न सक्नेगरी गोलमेच सम्मेलन गर्नुपर्नेमा बताएका छन् । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा

अर्थमन्त्री खतिवडा भन्छन् – सर्टिफिकेट धितो राखेर सरकार ऋण दिन तयार भए पनि युवाहरुले चासो नै देखाएनन्
काठमाण्डौ , जेठ २३ । सर्टिफिकेट धितो राखेर सरकार ऋण दिन तयार भए पनि युवाहरुले चासो नदेखाएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् । शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन

इटहरीका मेयर चौधरीविरुद्ध उत्रिए सांसद, फौजदारी मुद्दा लगाउन माग
काठमाडौं, जेठ २३ । पत्रकारको नाक भाँच्ने धम्की दिएर विवाद र चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीलाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले

अब दर्ता नगरेका इलेक्ट्रिक स्कुटर चलाए कारबाही, हुनेछ यस्तो सजाय
काठमाण्डौ , जेठ २३ । अब दर्ता नगरेका इलेक्ट्रिक स्कुटर चलाए कारबाही हुने भएको छ । यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको हो

बजेटबारे संसदमा अर्थमन्त्रीको जवाफ- बजेट कतै अल्मलिएको र छरिएको छैन
काठमाडौँ, जेठ २३ । बजेटबारे संसदमा अर्थमन्त्री युवराज खतिवडाले बजेट कतै अल्मलिएको र छरिएको भन्ने सांसदहरुको भनाई आलोचनाका लागि मात्रै भएको बताएका छन् । संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट

काठमाडौंको बिजुली बजारमा मोटरसाइकल दुर्घटना, चालकको ज्यान गयो, एक घाइते
काठमाडौँ,जेठ २३ । काठमाडौंको बिजुली बजारमा आज मोटरसाइकल दुर्घटना भएको छ । काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा भएको सवारी दुर्घटनामा १ जनाको ज्यान जाुका साथै अर्का एक जना घाइते भएका छन्

ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्वको लागि प्रधान नेतृत्वको प्यानलले गरे उमेद्वारी घोषणा
काठमाडौं, २३ जेष्ठ । ठमेल पर्यटन विकास परिषद्को यही जेठ २५ गते निर्वाचन हुन गईरहेको छ । यस परिषद्को निर्वाचन अति रोचक पनि बन्न गएको छ । ठमेलका व्यवसायीहरुको मुद्धालाई

पाँचथरमा भीषण आगलागी, यस्तो छ अवस्था
काठमाडौं, जेठ २३ । पाँचथरमा भीषण आगलागी भएको छ । सदरमुकाम फिदिमको राजबंशी होटलमा आगलागी भएको हो । अहिले प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ

रसुवा जीप दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो, तीन अझै बेपत्ता
काठमाडौं, जेठ २३ । रसुवा जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । यस्तै तीन जना अझै बेपत्ता छन् । मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा ज्यान

बजेट कागजको घोडाजस्तै : बालकृष्ण खाँड
काठमाण्डौ , जेठ २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडा जस्तै भएको टिप्पणी गरेका छन् । । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्ष

आज बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरि स्थगन, अब ओलीको युरोप भ्रमणपछि मात्रै
काठमाडौं, जेठ २३। आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगन भएको छ । अब अर्को बैठक प्रधानमन्त्री ओलीको युरोप भ्रमण सकेर आएपछि मात्रै सचिवालय बैठक बस्ने नेताहरले












