
भिषण हावाहुरी प्रकरणः मृतको संख्या ७८ पुग्यो, सयौँ घाइते
काठमाडौं, बैशाख ५ । भारत आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ भने सयौँ घाइते भएका छन् । सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित भएका छन । स्थानीय

विप्लव निकट किसान संघका जिल्ला अध्यक्ष पक्राउ
काठमाडौं, बैशाख ५ । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन् । तानसेन नगरपालिका – ८ मदनपोखरा निवासी टोपराज बस्याललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको

गुराँस लाइफइन्स्योरेन्स र गरिमा विकास बैंकबीच सम्झौता
काठमाडौं, बैशाख ५ । गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमाविकास बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्झौता भएको छ । गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेड बीच गरिमाविकास बैंक

लागुऔषधसहित कैलालीबाट २ जना पक्राउ
काठमाडौं, बैशाख ५ । कैलालीको धनगढीबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–६, ढुङ्गेबजार नजिकबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेका हो । पक्राउ पर्नेमा धनगढी उपमहानगपालिका–११,

काठमाडौं उपत्यकार्मा तीनवटा करिडोर सञ्चालनमा , सवारी आवतजावतमा सहज
काठमाडौं, बैशाख ५ । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन तीनवटा करिडोर सञ्चालनमा ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअन्तर्गत बालकुमारी पुल,

बन्दुकधारीद्वारा बसमा आक्रमण : १४ यात्रुको मृत्यु
काठमाडौं, बैशाख ५ । पाकिस्तानमा बसमा यात्रा गरिरहेका १४ जनाको बन्दुकधारीको आक्रमण बाट मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका हुन् ।

यू–१९ विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
काठमाडौं, बैशाख ४ । नेपालको यू–१९ विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । युएईसँग अंक तालिकामा पछि परेपछि नेपालको यू–१९ विश्वकप खेल्ने सपना अधुरै रहेको छ । युएईले बिहीबार आफ्नो

मुक्तिनाथ विकास बैंकको “मेरो पहिलो बचत खाता” योजना सञ्चालनमा
काठमाडौं , बैशाख ५ । मुक्तिनाथ विकास बैंकले “मेरो पहिलो बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो स्थापनाकालदेखि नै “१ व्यक्ति– १ खाता, १ परिवार १ उद्यमी” नारालाई आत्म

देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धर्ना, पक्राउ परेकालाई रिहा गर्न माग
काठमाडौँ, बैशाख ४ । देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघले पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगाएको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना

विप्लवले गरेको बन्दको देशभरी नै आंशिक प्रभाव, विभिन्न ठाउंमा शंकास्पद बस्तु फेला
काठमाडौं, बैशाख ५ । उपत्यकासहित देशभरी नै बिहीबार फाट्टफुट्ट मात्र गाडी चलेका छन् । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । परीक्षा

प्रधानमन्त्री कृषि परियोजनाः व्यर्थैमा ६० करोड खर्च
काठमाडौँ, बैशाख ५, । कृषि क्षेत्रको उत्पादन र उपादकत्व बढाउन सुरु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मनपरी ढंगले खर्च गरिएको छ । प्रधानमन्त्रीकै नाम जोडिएको उक्त परियोजनामा पौने ६१ करोड

हेटौंडा उपमहानगरको वडा कार्यालय अगाडि प्रेसरकुकर बम: पोखराको प्रदेशसभा भवन नजिकै शंकास्पद बस्तु फेला , लेखनाथमा पनि भेटियो
काठमाडौं, बैशाख ५ । हेटौंडा उपमहानगरपालिकाको वडा नं. ८ कार्यालय अगाडि ‘बम’ लेखेर राखिएको अवस्थामा प्रेसरकुकर फेला परेको छ । वडा कार्यालयको गेटमै प्रेसरकुकरमा ‘बम’ लेखेर प्रेसरकुकर राखेको पाइएपछि सुरक्षाकर्मीले










