
कामना सेवा विकास बैंक र एन पे बीच सम्झौता
काठमाडौं, भदौ ५ । कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैकिङ

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई , कति दिन बस्छन् सिंगापुर ओली ?
काठमाडौं, भदौ ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको सिलसिलामा बिहीबार सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति

राष्ट्रियसभा बैठक : सरकारले मनपरी ढंगले कर्मचारी सरुवा गरेको भन्दै सांसदले जनाए आपत्ति
काठमाडौं, भदौ ५ । सरकारले मनपरी ढंगले कर्मचारीको सरुवा गरेको भन्दै राष्ट्रियसभाका सांसदले आपत्ति जनाएका छन् । सांसदहरुले कार्यसम्पादन मूल्यांकनभन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको

देशभरका २ सय २२ स्थानीय तहमा पुग्यो ९० प्रतिशतभन्दा बढी बिजुली
काठमाडौं, भदौ ५ । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये २ सय २२ वटामा ९० प्रतिशभन्दा बढी विद्युत सेवा पुगेको छ। नेपाल विद्युत प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिकाहरुको

प्रदेश नम्बर २ को नाम ‘जानकी प्रदेश’ राख्ने नेकपाको निर्णय
काठमाडौं, भदौ ५ । प्रदेश नम्बर २ को नाम ‘जानकी प्रदेश’ राख्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्णय गरेको छ । नेकपा प्रदेश नम्बर २ को संसदीय दलको बैठकमा

अनुमतिबिना महिला समाज खोलेर बालबालिका राख्ने तीनजना पक्राउ
काठमाडौं, भदौ ५ । बिना इजाजत नमुना प्रगतिशिल महिला समाज नामक संस्था खोली बालबालिका राखेको अभियोगमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थाका काठमाडौं महानगरपालिका–१४ वाफल बस्ने ४६ वर्षीय

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान
काठमाडौं , भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिंगापुर प्रस्थान गरेका छन् । उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ गएका हुन् ।

नेकपा सचिवालय बैठकः ओलीको अनुपस्थितिमा अब प्रचण्डले बैठक बोलाउने
काठमाडौँ,भदौ ५ । सत्तारुढ दल नेपाल कम्युुनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालले नै अब पार्टी बैठक राख्ने भएका छन् । बिहीबार बिहान बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा

यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ?
काठमाडौं। भदौ ५ । यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ (१९ वर्षमुनि) एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट सहभागी हुने खेलाडी छनोट गरिएको छ। यही भदौ १९

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, भेटमा भयो यस्तो छलफल
काठमाण्डौ, भदौ ५। राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा बिहान भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम र यसलाई थप बलियो

गोँगबुको एक होटलमा युवा युवती मृत फेला, कारण यस्तो छ
काठमाडौं, भदौ ५ । काठमाण्डौ गोँगबुको होटलमा युवा युवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ गोँगबु मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा युवा युवती मृत अवस्थामा फेला परेका

१ लाख ५० हजार घुससहित जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक पक्राउ
काठमाडौं, भदौ ५ । जिल्ला अदालत महोत्तरीका नापी सर्वेक्षक १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालतका नापी सर्वेक्षक मोहन यादव रहेका छन् ।






