Jagaran News

रसुवागढी नाका जोड्ने सडक पहिरोले अवरुद्ध, गाडी आवत–जावत ठप्प

काठमाडौं, भदौ ५ । रसुवाको राम्चे–ग्राङ सडक खण्डमा पहिरो गएपछि रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ । बुधबार राति १० बजे गएको पहिरोले सडकको आधा भाग भत्किएको छ ।

अब प्रधानमन्त्री जहाँ भएपनि भिडियोबाटै मन्त्रिपरिषद् बैठक

काठमाडौं, भदौ ५ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रीपरिषद्ले बैठक सञ्चालन

पुननिर्माणका लागि भारतले नेपाललाई दियो साढे दुई अर्ब

काठमाडौं, भदौ ५ । भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री

पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, विदेशमन्त्रीले राष्ट्रपतिसंग आज शिष्टाचार भेट गर्ने

काठमाण्डौ , भदौ ५ । पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला

उर्जामन्त्री पुन र जापानी राजदूतबिच भेटवार्ता, नलसिंगाड आयोजनाबारे छलफल

काठमाडौं , भदौ ४ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्विपक्षीय हितका साथै उर्जा र जलस्रोतको

‘मास प्रिन्टर’ जडानको काम शुरु, छपाइमा भइरहेको ढिलाइको अन्त्य

काठमाडौं, भदौ ४ । चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइ हटाउने उद्देश्यले ‘मास प्रिन्टर’ जडानको काम शुरु भएको छ । गत साता मात्रै आइपुगेको सो प्रिन्टरको जडान तीन सातामा सकिएर सो

भेरी-बबई आयोजना : मुआब्जा बहिष्कार गर्ने चेतावनी

काठमाडौं, भदौ ४ । राष्ट्रिय गौरवको भेरी(बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जा निर्धारणप्रति असन्तुष्टि जनाएका छन् । सरकारले चल्तीको दरभन्दा निकै कम मूल्य तोकेको भन्दै नसच्याए आन्दोलन गर्ने

काठमाडौंमा पनि ५५ जनामा डेंगुको संक्रमण भेटियो, के हो डेंगु ?

काठमाडौं, भदौ ४ । उपत्यकामा पनि डेंगु संक्रमित भेटिएका छन् । पूर्वी नेपालमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसकिरहेको बेला काठमाडौं उपत्यकामा पनि संक्रमितहरू भेटिएका हुन् । इपिमिडियोलोजी तथा रोग नियन्त्रण

दाङबाट झन्डै १६ लाख भारतीय रकमसहित ५ जना पक्राउ

काठमाडौं, भदौ ४। प्रहरीले दाङबाट स्रोत नखुलेको झन्डै १६ लाख भारतीय रकमसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् । जसमा दाङको तुलसीपुर

उपनिर्वाचनको तयारी सुरू , निर्वाचन आयोगद्वारा सरकारसँग ४० करोड माग

काठमाडौं, भदौ ४ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको तयारी सुरू गरेको जनाएको छ । एउटा संघीय निर्वाचन क्षेत्र, तीन वटा प्रदेश सभा र ४६ वटा स्थानीय

कुनै पनि हालतमा स्वास्थ्य परीक्षण नगरिकन खसी बोका नेपाल ल्याउन दिँदैनौँ : कृषि मन्त्री खनाल

काठमाण्डौ , भदौ ४ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले कुनै पनि हालतमा स्वास्थ परीक्षण नगरीकन खसी बोका नेपाल ल्याउन नदिने बताएका छन् । बुधबार काठमाण्डौमा भएको सार्वजनिक

सांसदले भने -भारतसँग विगतका सम्झौता पालनाबारे छलफल गर्नुपर्छ, नगर्दा नेपाली पीडित बने

काठमाडौं, भदौ ४ । सत्तारुढ दलका संसदहरुले नेपाल भारतबीच भएको जलस्रोतसम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा नेपाली पीडित बनेको गुनासो गरेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल