Jagaran News

रसुवागढी र सान्जेनको सेयर बिक्री सुरु, सभामुख र उर्जामन्त्रीले दिए आवेदन

काठमाडौं, बैशाख ६ । रसुवागढी र सान्जेनको सेयर बिक्री सुरु भएको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत १ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागढी र ४२ दशमलब ५ मेगावाट उत्पादन क्षमताको

देशका विभिन्न ३ मन्त्रीसँग भेटेर उद्योग मन्त्री यादवले भने- नेपालमा लगानी गर्नूस्

काठमाडौं, बैशाख ६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानी गर्न विभिन्न ३ देशका मन्त्रीहरुसँग आग्रह गरेका छन् । बहराइनका उद्योग मन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम

सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको आजदेखि आईपिओ खुला, यस्तो छ, कम्पनीको पुँजीगत संरचना

काठमाडौं, ६ बैशाख । सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले शुक्रबार आज बैशाख ६ देखि एकै दिन साधारण शेयर (आइपीअ) गरेकागरेको छ । दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले

राष्ट्रिय गौरवका यी आयोजना, जसले यसरी ल्याउँदैछ समृद्धिको अभियान

काठमाडौँ , बैशाख ६ । सरकारी निकाय र निर्माण व्यवसायीले इमान्दार भएर काम गरे ठूला विकास निर्माणका कामले गति लिन सक्छ भन्ने उदाहरण नयाँ वर्ष लागेपछि निरन्तर रुपमा सार्वजनिक भएका

विकासमा सरकारको अग्रसरता: ‘लगानी समझदारी’ अघि बढाउन उच्चस्तरीय समिति गठन

काठमाडौँ, बैशाख ६ । हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा भएका समझदारीलाई तत्काल अघि बढाउन सरकारले उच्चस्तरीय अनुगमन समिति बनाएको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको लगानी बोर्ड बैठकले ‘नेपाल

न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेकेदार छनोट

काठमाडौँ , बैशाख ६ । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी–काठमाडौँ ४००र२२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट तामाकोशी–काठमाडौँ प्रसारण लाइनअन्तर्गतको न्यू

नेपालमा वार्षिक ४५ अर्ब बराबरको औषधी कारोवार

काठमाडौँ , बैशाख ६ । नेपालमा वार्षिक रु ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ । नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज

अमेरिका पुगेका ३०० नेपाली जेलमा

काठमाडौं, वैशाख ६ । अमेरिकी सरकारले गैरकानुनी रुपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय गरेको छ । महिनौं लगाएर अमेरिका पुगेका नेपालीले अदालतको निर्णय नआउन्जेल जेलमा बस्नु

भारतको नयाँ नीतिका कारण नेपालगन्जमा थन्कियो १५०० टनको जडिबुटी

काठमाडौं, वैशाख ६ । भारतले क्वारेन्टाइन सम्बन्धी नीति लागू गरी जारी गरेको जडिबुटी सूचीमा २६ वटाको मात्रै नाम उल्लेख गरेपछि नेपालगन्जमा ठूलो परिमाणमा जडीबुटी थन्किएको छ । नेपालगन्ज नाकाबाट यसअघि

समायोजन बेथितिः पहुँचवालाका आफन्त नियमविपरित सरुवा

काठमाडौँ , बैशाख ६ । नेपाल सकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् ।

रोक्का भएन बालुवाटारको जग्गा !किन भएन ?

काठमाडौँ, बैशाख ६ । बालुवाटारको अतिक्रमित ११७ रोपनी सरकारी जग्गा रोक्का राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । मिसिल (रेकर्ड फाइल)नभेटिएको र कुन कुन कित्ता

सनराइज बैंक र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, ५ बैशाख। सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेशनल लाईफ इन्स्योरेन्स