
१ लाख ९० हजार नक्कली भारु नोटसहित पक्राउ परेका २ जना सार्वजनिक
काठमाडौं भदौ ७। नक्कली भारु नोटसहित पक्राउ परेका दुई जनालाई पर्सा प्रहरीले पत्रकार सम्मेलन गर्दै शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ बैरिया विर्ता

नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठक : टुंगिएनन् अल्झिएका मुद्दा
काठमाडौं, भदौ ७ । नेपाल–भारत मन्त्रीस्तरीय संयन्त्र बैठकको मुखैमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संवाददातामाझ भनेका थिए– कोशी–गण्डक सम्झौतादेखि अल्झेका क्षतिपूर्ति मुद्दा, प्रबुद्ध समूह (इपीजी)को प्रतिवेदन, पञ्चेश्वर तथा माथिल्लो कर्णालीको थाती मामिलाजस्ता

टानको उमेद्वारीमा आकांक्षीहरुको संख्या बढ्दा साझा उमेद्वार चयन गर्न हम्मेहम्मे
काठमाण्डौ, ७ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन मिति नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी निकट उमेद्वारीको घोषणा तथा छलफल कार्यलाई तिव्रता दिएको छ ।

राजधानीको टुडिखेलमा गौरा पर्वको रौनक, यसरी झुमीए सुदुरपश्मिबासी हेर्नुहोस् (फोटोसहित)
काठमाडौं, भदौ ६ । आज गौरा पर्व सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रका जनताले धूमधाम साथ मनाइरहेका छन् । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पुजा गर्ने चलन छ ।

एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु , २५ घाइते
काठमाडौं, भदौ ६ । एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ भने कम्तिमा २५ जना घाइते भएका छन्। भारतको पश्चिम बंगाल राज्यको एक मन्दिरमा भागदौ मच्चिदा ६ जनाको

स्याङ्जामा खोलाले बगाएर २ जनाको मृत्यु
काठमाडौं, भदौ , ६ । स्याङ्गजामा माछा मार्ने क्रममा खोलामा बगेर २ जनाको ज्यान गएको छ । जिल्लाको फेदिखोला गाउँपालिका –२, कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड््का र पुतलीबजार नगरपालिका–१०, राङखोलाका

ओलीसँग श्रीमान् श्रीमतीको जस्तै घर झगडा हो : नेता नेपाल
काठमाडौं, भदौ ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले आफु र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका

काठमाडौँ उपत्यकामा २३ जनामा डेङ्गू संक्रमण भेटियो
काठमाडौँ, भदौ ६ । काठमाडौं उपत्यकामा २३ जनामा डेगुं संक्रमण भेटिएको छ । सुनसरीको धरानबाट सुरु भएको डेङ्गू संक्रमण अहिले काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ । पिडिमियोलोजी तथा रोग

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण
काठमाडौं, भदौ ६ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गर्नु भएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन

प्रतिपक्षी दल कांग्रेसले भन्यो -हिम्मत छ भने कश्मीर समस्याबारे यो सरकारले बोलोस्
काठमाडौं, भदौ ६। राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले छिमेकी मुलुक भारतको कश्मीरको समस्यादेखि बाजुरा लगायत क्षेत्रका जोखिम बस्तीको स्थानान्तरणबारे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले दिए सामूहिक राजीनामा, किन ?
कठमाडौं, भदौ ६ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । उपकुलपति प्रा. डा. संगीता भण्डारीले आफूहरुलाई विभिन्न बहानामा स्पस्टीकरण सोध्ने, बर्खास्त

विप्लव समूहका कास्की जिल्ला इन्चार्जसहित २ जना पक्राउ
काठमाडौं, भदौ ६ । प्रहरीले विप्लव समूहका कास्की जिल्ला इन्चार्जसहित २ जनालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको हो






