
एनसेल कर प्रकरणः सर्वोच्चको फैसलामाथि प्रश्न उठेपछि संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं, भदौ २० । एनसेल सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला बारे प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले अध्ययन गर्ने भएको छ । एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने अदालतको

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य, निजी चिकित्सकले भने -कामलाई निरन्तरता दिन सक्नुहुन्छ
काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले प्रमको स्वास्थ्य सामान्य भएको बताएकी छिन्। शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नियमित कामलाई निरन्तरता

जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको निधन
काठमाडौं, भदौ २० । जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको निधन भएको छ । स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री तथा पछि राष्ट्रपति बनेका रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । जिम्बाबेका

वीरगञ्जमा एक किशोरीमाथि एसिड प्रहार, थप उपचारको लागि काठमाडौं ल्यायो, सांसद यादवद्वारा ५० हजार सहयोग
काठमाडौं, भदौ २० । पर्साको वीरगञ्ज महानगरपालिकामा १५ वर्षीया किशोरीमाथि शुक्रबार बिहान एसिड प्रहार भएको छ। पर्साका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार बिहान ६ बजेतिर त्रिभुवन हनुमान माविमा कक्षा ९ मा

मानव बेचविखन तथा ओसारपसार हुन नदिन सरकार सचेत छः गृहमन्त्री थापा
काठमाडौं, भदौ २० । गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसारजस्ता जघन्य अपराधका घटना हुन नदिन सरकार सचेत रहेको बताएका छन् । यसका लागि सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास

माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्ने, ९९ प्रतिशत निर्माण कार्य सम्पन्न
काठमाडौँ , भदौ २० । माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्ने भएको छ । दार्चुलाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले असोज पहिलो साताबाट

नेपालले जिम्बावे र सिंगापुरसँग टी–ट्वान्टी सिरिज खेल्ने
काठमाडौं , भदौ २० । नेपालले जिम्बावे र सिंगापुरमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । एकदिवसीय विश्वकप छनोटमा भने नेपालले जिम्बावेसँग खेलिसकेको भए पनि टि–ट्वान्टी अन्तर्रा्ष्ट्रिय खेल भने पहिलो

ग्यास सिलिण्डर पड्कँदा धादिङमा चार घर ध्वस्त
काठमाडौं, भदौ २० । धादिङमा ग्यास सिलिण्डर पड्कँदा ४ घर जलेर नष्ट भएका छन् । विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा शुक्रबार बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर

इन्भेस्टमेन्ट बैंक र सेल पेबीच सम्झौता
काठमाडौँ, भदौ २० । इन्भेस्टमेन्ट बैंक र सेल पेबीच सम्झौता भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नेपालमा डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा अझ प्रवद्र्धन गर्नका लागि भर्खरै सञ्चालनमा

अब एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा १०% छुट
काठमाडौं, भदौ २० । एभरेष्ट बैंकका ग्राहकलाई पोखराको होटल स्नो पीकमा १०% छुट हुने भएको छ । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो

भद्रपुर विमानस्थल: दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द हुने
काठमाडौं, भदौ २० । भद्रपुर विमानस्थल दिउँसो २ देखि विहान ७ बजेसम्म बन्द हुने भएको छ । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर

प्रधानमन्त्री ओली स्वदेश फर्किए, पत्रकारसँग नबोली बालुवाटार प्रस्थान
काठमाडौं, भदौ २० । दुई साता सिंगापुरमा उपचार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । स्वास्थ्योपचारका सिलसिलामा दुई साता लामो सिंगापुर बसाइ सकेर उनी आज स्वदेश फर्किएका





















