निकै मर्मस्पर्शी देउडा गीत मेरा प्यारा ‘बाबा’ सार्वजनिक (भिडियोसहित )

काठमाडौं, भदौ १८ । गयिका गौरी भट्ट, रेखा जोशि र चक्र कुमारको आवाजमा रहेको निकै ममस्पर्शी देउडा गीत मेरा प्यारा बाबा सार्वजनिक भएको छ ।

गति जयप्राप्ति म्युजिक प्रा लि बाट आज मात्रै सार्वजनिक भएको हो । जसमा लय गायक जयराज भट्ट को रहेको छ भने शब्द चक्र कुमारको नै रहेको छ ।

गीतमा गौरी भट्ट,चक्र कुमार,मुस्कान तामाङ,मदन राज जोशी,आशा घले,रेनु भट्ट,कृष्ण श्रेष्ठ र प्रशान्त भट्टको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ ।

सुुदुरपश्मिका चिर्चित देउडा गायिका गाएकको मनछुने देउडा गतिकमा अभिनय पनि निकै मन छुने खालको रहेको छ ।

गीत सार्वजनिक भएसंगै दर्शकहरुले निकै राम्र्रो प्रतिक्रया दिएका छन् । एउटा सत्य घटनामा आधारति जस्तै गीतमा पनि त्यस्ते उतारिएको छ ।


गीत तथा अभिनय निकै राम्र्रो भएको र दर्शकले मनपाउनेमा आफु आशाबादि रहेको गायिका गौरी भट्टले बताएकी छन् ।

गित निकै नै राम्र्रो मर्मस्पर्शी भएकाले पनि धेरै सा्रेता दर्शकको मनमा बस्न सफल हुने उनले बताईन ।

प्रतिक्रिया दिनुहोस्