Jagaran News

शिक्षक र स्वास्थ्यकर्मीका गुनासा : तलब छैन, तनाव मात्रै

काठमाडौं, बैशाख ४ । “अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ”, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका

शेयर बजारमा आज सामान्य वृद्धि

काठमाडौँ, बैशाख ४ । मङ्गलबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजारमा आज भने सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.९९ विन्दुले बढेर एक हजार २१७.०४

हिमाली क्षेत्रमा मूल्यवृद्धि धेरै, विप्रेषण आप्रवाह २३ प्रतिशतले बढ्यो

काठमाण्डौ, बैशाख ४ । हिमाली क्षेत्रमा मूल्य वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ महिनाको विवरणमा हिमाली क्षेत्रमा ५.५ प्रतिशत मूल्यवृद्धि भएको

एकै दिन नेपाल बैंकमा ७०० ग्राहकले खोले खाता

काठमाडौँ, बैशाख ४ । एकै दिन नेपाल बैंकमा ७०० ग्राहकले खाता खोलेका छन् । नेपाल सरकारले सामाजिक सुरक्षा र वित्तिय समावेशिता अभिवृध्दि गर्ने उद्देश्यले ल्याएको ‘समृद्धिको नाता खोलौ बैक खाता’

आफ्नै अपार्टमेन्टमा आगो लगाएर एक जनाले गरे छुरा प्रहार गरी पाँच जनाको हत्या, १३ घाइते

काठमाडौं, बैशाख ४ । दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते

भारतमा धूलो सहितको आँधीका कारण ३५ जनाको मृत्यु

काठमाडौं, बैशाख ३ । धूलो सहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु भएको छ । भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको

थाल ठटाउँदै चिया मजदुरले निकाले जुलुस, न्यूनतम पारिश्रमिक तत्काल लागु गर्न माग

काठमाडौं ,बैशाख ४ । चिया मजदुरले बुधबार झापाको बिर्तामोडमा थाल ठटाउँदै सडकमा जुलुस निकालेका छन्। सरकारले चिया श्रमिकका लागि तोकेको न्यूनतम ज्याला बगान सञ्चालकले कार्यान्वयनमा नल्याएको भन्दै बिर्तामोडमा जुलुस निकालेका

अब बोइङ जहाज उडान नगर्ने नेपाल एयरलाइन्सको घोषणा

काठमाडौं, बैशाख ४ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले बोइङ जहाज उडान नगर्ने घोषणा गरेको छ। एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले अब बोइङ उडान नगर्ने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

हावाहुरी पीडितलाई प्रदेश ३ ले गर्यो १ करोडको चेक हस्तान्तरण

काठमाडौं, बैशाख ४ । बारा र पर्साका हावाहुरी पीडितलाई प्रदेश ३ ले १ करोडको चेक हस्तान्तरण गरेको छ । हावाहुरीबाट प्रभावितको लागि प्रदेश ३ सरकारका तर्फबाट एक करोड सहयोग प्रदान

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्यमा सम्झौता

मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रमा लगानी विस्तारको लागि मुक्तिनाथ कृषि कम्पनीसंग सहकार्य गर्ने भएको छ । यसका लागि दुबैबीच सम्झौता भएको छ । सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख

चिलीमा विमान दुर्घटना, यात्रारत ६ जनाको मृत्यु

काठमाडौं, वैशाख ६ । चिलीस्थित आर्किपेलागोस कम्पनीको एउटा सानो हवाई जहाज स्थानीय समय अनुसार मङ्गलबार बिहान दुर्घटना हुँदा बिमानमा यात्रारत ६ जनाको मृत्यु भएको छ । चिली नागरिक उड्डयन प्राधिकरणले

बेलायत ल्यायो नेपालमा ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ : ४ वर्ष भित्र ९० हजार बढि विपन्न नागरिकलाई रोजगारी दिने

काठमाडौं, बैशाख ४ । बेलायत सरकारले नेपालको विपन्न ९० हजार नागरिकलाई ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ संचालनमा ल्याएको छ । बेलायती नियोग डिएफआईडी, नेपालले बुधबार काठमाडौंका एक कार्यक्रमको आयोजना गरी नेपालमा