
चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउने पक्का
काठमाडौं, १७ भदौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी असोज २८ अथवा १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने तयारी छ । राष्ट्रपति चिनफिङ नेपाल भ्रमणमा आउने संकेत आएपछि पराष्ट्र मन्त्रालय यसको

आज ऋषि पञ्चमी, हिन्दुनारीहरु पूजा आराधना गरी मनाउँदै
काठमाडौं, १७ भाद्र । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज हिन्दु नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । आजबाट हरितालीका तिज सकिएको छ । महिलाले आज बिहानै

टानको निर्वाचनको लागि कुमार थापा नेतृत्वले गरे प्यानल घोषणा, सहयोग गर्न सबै व्यवसायीहरुलाई थापाको आग्रह
काठमाडौं, १६ भदौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते हुने ४१ औ. साधारण सभा तथा नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा नेकपानिकट संगठनको तर्फबाट कुमार थापा

प्रधानमन्त्री ओली भदौ २० गते सिंगापुरबाट फर्कदै
काठमाडौ, १६ भाद्र । उपचारका क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गते स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्री ओली यहि भदौ ५ गते उपचारका लागि सिंगापुर जानुभएको

बैंक अफ काठमान्डूको गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
जागरण न्युज काठमाडौं, भाद्र १६ । बैंक आफ काठमान्डूले १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट ६ प्रतिशत

देशभरका शिवमन्दिरहरुमा भक्तजनको भिड
काठमाडौं, १६ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आज देशभरको शिवमन्दिरहरुकमा भक्तजनको भिड लागेको छ । यस पर्वमा

दशैंमा आइएमईमा डबलको डबलको डबल अफर, पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर
भदौ १५, काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म ( तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६,

प्रदेशमा सरुवा भएका वरिष्ठ सहसचिवलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन
काठमाडौं, भदौ १५। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा सरुवा गरिएका वरिष्ठतम सहसचिवहरुलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ । संघीय मामिला मन्त्रालयले आइतबार राष्ट्रपति तथा

विप्लवको नाममा धम्की दिँदै रकम असुली गर्ने ३ जना पक्राउ
काठमाडौं, भदौ १५ । विप्लवको नाममा धम्की दिदैँ रकम असुली गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरको छ । महानगरीय प्रहरी अपराध महाशाखाले विप्लब समूहको नाममा बम पड्काउने धम्की दिँदै सरकारी

जनकपुरधाममा भोली सार्वजनिक विदा
काठमाडौं, भदौ १५ । मिथिलाञ्चल क्षेत्रमा मनाइने चौठ चन्दको अवसरमा जनकपुरमा स्थानीय सरकारले सोमबार विदाको घोषणा गरेको छ । हिन्दु धर्मावलम्बीमा हरितालिका तथा चौठ चन्द पर्वको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले

प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया बुधबार मात्रै पूरा हुने, स्वास्थ्य अवस्था भने यस्तो छ
काठमाडौं, भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आगामी बुधबार पूरा हुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सोमबार (भोलि) छैठौं र बुधबार सातौं चरणको

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षले लिए शपथ
काठमाडौं, भदौ १५ । लुम्बिनी विकास बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नव नियुक्त अध्यक्ष दशरथ रिसालले शपथ ग्रहण लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को





















