
सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुग्यो, ८ हजार माथिका हिमालमा २० को मृत्यु
काठमाडौं, जेठ १२ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या १० पुगेको छ । उपयुक्त सिजन भएकाले आरोहीहरुको अहिले सगरमाथामा चढ्नकोे भिड बढेको छ ।

आफ्नो कारणले अरु उडान ढिलाई भएपछि मेक्सिकोको मन्त्रीले दिइन् राजिनामा
काठमाडौं, जेठ १२ । मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाल राजिनामा दिएकी छन् । आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि उनले राजीनामा दिएकी हुन् । सरकारी कामका

भुकम्पपछि बन्द भएको तातोपानी नाका अब चाडै खुल्छ : गृहमन्त्री थापा
काठमाडौ, १२ जेठ । गृहमन्त्री रामबहादुर थापाले सिन्धुपाल्चोकको तातोपानीस्थित लार्चामा नवनिर्मित सुक्खा बन्दरगाह र सीमा पुल आज निरीक्षण गरेका छन् । गृहमन्त्री थापाले बन्द नाका चाँडै खुल्ने बताउँदै यहाँबाट हुने

बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले जित्यो उपाधि
काठमाडौ, १२ जेठ । बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कोपा डेल रेको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २/१ गोल अन्तरले पराजित गरेको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुन आज अष्ट्रिया जाँदै
काठमाडौ, १२ जेठ । आइतबार बिहान उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको साताव्यापी भ्रमणका लागि त्यसतर्फ जाँदै हुनुहुन्छ । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते

न्युनतम ३५ हजार तलव पुर्याउन कर्मचारीको सरकारलाई दवाव, वार्षिक २० हजार रुपैयाँ पोसाक भत्ता
काठमाडौं, जेठ ११ । सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला कर्मचारीहरुले भने न्युनतम तलव ३५ हजार रुपैयाँ पुर्याउन दवाव दिन थालेका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले यही १५

हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न महामन्त्री कोइरालाको आग्रह, भने – म साथमा छु’
काठमाडौं , जेठ ११ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । पर्वतमा शनिबार आयोजित महायज्ञमा महामन्त्री कोइरालाले

थाइल्याण्ड बसेर करोडौं ठगी : मानव तस्करी गर्दै आएको आरोपमा परे परशुराम पक्राउ
काठमाडौं, जेठ ११ । थाइल्याण्डमा बसेर मानव तस्करी गर्दै आएको आरोपमा परशुराम गुरुङ पक्राउ गरेका छन् । थाइल्याण्डमा पक्राउ गरेका उनलाई १० जेठमा नेपाल ल्याइएको प्रहरीले जनाएको छ । ३८

विज्ञान–प्रविधिको विकासका लागि ध्यान दिनुपर्नेमा सरोकारवालाहरुको जोड
काठमाडौं, जेठ ११ । सरकारले विज्ञान र प्रविधिको विकासका लागि ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शनिबार काठमाडौंमा संयुक्त विद्यार्थी संगठनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले वैज्ञानिक आविष्कारका लागि आवश्यक

विराटनगर भन्सारबाट रु ३१ अर्ब राजस्व सङ्कलन
काठमाडौं, जेठ ११ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले

आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो, मृतकको संख्या अझै बढ्न सक्ने
काठमाडौं, जेठ ११ । भारतको सूरत शहरमा भएको आगलागी परी ज्यान गुमाउनेको सङ्ख्या शनिबार २० पुगेको छ । ज्यान गुमाउने अधिकांश विद्यार्थी भएको बताइएको छ । सूरतको सर्थाना क्षेत्रमा रहेको

समाचार लेखेकै आधारमा पत्रकारलाई अफ्ठ्यारो पर्दैन: मन्त्री बाँस्कोटा
काभ्रे, जेठ ११ । सन्चार क्षेत्रका समस्या हल गर्न सरकारले मिडिया काउन्सिल विधयक ल्याएको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जिकिर गरेका छन् । सन्चारमन्त्री बाँस्कोटाले विधेयकका कारण समाचार लेखेकै










