
ओखलढुंगामा रक्सी भनेर तेल खाँदा एकको ज्यान गयो
काठमाडौं, सानउ १८ । रक्सी भनेर तेल खाँदा ओखलढुंगामा एकको ज्यान गएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका ७ पात्लेमा मछिनोको तेल खादाँ ३९ बर्षिय मकर तामाङको ज्यान गएको वडा अध्यक्ष

१० महिनापछि लागुऔषधसहित लुटेरा पक्राउ
काठमाडौं, साउन १८ । आइएमइबाट रकम झिकेर घर फर्कंदै गरेकी एक महिलाको साथबाट रु दुई लाखसहित लुटेर फरार रहेका लुटेरालाई लागुऔषधसहित शनिबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त

विप्लव समूहले जारी गर्योे प्रहरीविरुद्ध पक्राउ पुर्जी, सुराकी नरोके ‘इन्काउन्टर’ गर्ने चेतावनी
काठमाडौं, साउन १८ । नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई इन्काउन्टरको चेतावनी दिएको छ । आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको

फाष्ट ट्रयाकको डिपिआरमै समस्या, चुरे–भावर क्षेत्रप्रति सेनाको चिन्ता
काठमाडौं, साउन १८ । नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) लाई तीव्रता दिन विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समयमा स्वीकृत नभएका प्रति चासो (कन्सर्न) व्यक्त गरेको छ । रक्षा

तनहुँमा पनि भेट्टिए डेङ्गुका बिरामी
काठमाडौं, साउन १८ । तनहुँमा डेङ्गुका बिरामी फेला परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीका १५ वर्षीय कैलाश थापामा डेङ्गु देखा परेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका

अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने, एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपाउन आग्रह
काठमाडौं , साउन १८ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न आज सिंगापुर जाँदै
काठमाण्डौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिंगापुर जाँदै छन् । उनी नियमित स्वास्थ्य परीक्षणको लागि शनिबार राति पानै १० बजे सिंगापुर जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले

चन्द समूहका दुई कार्यकर्ता पक्राउ
काठमाडौं, साउन १८ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले गयराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारबाहीमा
काठमाडौं , साउन १८ । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष ०७५–०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी

नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल सञ्चालनमा आयो
काठमाडौं, साउन १८ । निर्माण सम्पन्न भएको आठ महिनापछि महाकाली नदीमाथि बनेको लाली र भारत पिथौरागढको डड्या जोड्ने पुलको औपचारिक रूपमा उद्घाटन भएको छ । नेपाल सरकारको तुइन तथा ट्युब

मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध, फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने
काठमाडौं, सानउ १८ । अर्जे्न्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्रा्ष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो

आउँदो मंसिर १४ गते उपनिर्वाचन हुने , तयारी तिब्र
काठमाण्डौ , साउन १८ । विभिन्नब कारणले रिक्त हुन आएका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि आउँदो मंसिर १४ गते शनिबार उपचुनावको घोषणा भएको छ । ३७ जिल्लामा विभिन्न ५०











